News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    विज्ञहरु भन्छन- वैदेशिक रोजगारीले नवदासता र दलाल पुँजीवादलाई प्रोत्साहन गर्यो

    काठमाडौँ। विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयु) समन्वय समिति, नेपालबाट आयोजित ‘आप्रवासी नेपाली श्रमिकहरुका सवालहरु’ विषयक भर्चुअल सेमिनारमा वक्ताहरुले वैदेशिक रोजगारीले नवदासता सृजना गर्ने र दलाल पुँजीवादलाई प्रोत्साहन गरिरहेको बताएका छन्। भर्चुअल सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै...बाँकी

    स्याडङ्जामा राष्ट्रिय गौरवको परियोजना अधि बढ्दा, स्थानीय कीन रुष्ट?

    काठमाण्डौ – स्याङ्जाको कालीगण्डकी-तिनाउ मुलुककै सबैभन्दा ठूलो सिँचाइ आयोजना उद्घाटन गरेर सरकारले खुशी मनाइरहेका बेला प्रभावित स्याङजाबासी भने दुखि भएका छन्।  राजनीतिक दल, धार्मिक संघसंस्था, स्थानीय नागरिक र जनप्रतिनिधि समेत यसका विपक्षमा उभिएका छन्। कालीगण्डकी...बाँकी

    वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सीधै पीडितको खातामा

    नवलपरासी। वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सीधै पीडितको बैंक खातामा आउन थालेको छ। बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ।...बाँकी

    सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिमाना मिनाहा

    काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ। निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका...बाँकी

    घर भाडा नदिएकै आधारमा कारबाही गर्नु मानव अधिकारको हनन्

    सुनील महर्जन, काठमाडौं। जातीय विभेदको आरोपमा राजधानीको बबरमहल निवासी ५८ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेकोमा स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन्। प्रहरीले काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षीया सरस्वती प्रधानलाई पक्राउ गरेको हो। तनहँ बस्ने रूपा...बाँकी

    सडकबाट ‘मामाघर’ पुगे सात बालकहरु

    हेटौंडा। हेटौंडामा सडक बालबालिकाका रुपमा रहेका ७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका बालबालिकाहरु सन्ध्या लामा (१५), आकाश मलाह (१०), सन्दीप गोले (१३), मुस्कान मलाह (१५), उमेश तामाङ (१८), भीमराज थिङ (१८) र हिमाल लामा...बाँकी

    कोरोना भ्याक्सिन पुर्याउन हिँडेकी महिला मृत

    धनगढी। डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ। शनिबार परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको...बाँकी

    नर्वे सेनामा पहिलो पटक भर्ती भए ८ नेपाली युवाहरु

    एजेन्सी। नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका...बाँकी

    युद्धविराम सम्झौतापछि इजरायलद्वारा गाजापट्टीमा दोस्रो पटक आक्रमण

    एजेन्सी। गत महिना हमाससँग युद्धविरामको सम्झौता भएपछि इजरायलले दोस्रो पटक गाजा पट्टीमा आक्रमण गरेको छ। इजरायली लडाकु विमानले बिहीबार दोस्रो पटक गाजा पछ्छीमा श्रृङलाबद्ध आक्रमण गरेको हो। गत महिना हमाससँग ११ दिनको युद्धपछि दुवै पक्षबीच...बाँकी

    व्यवसायि वेगवानी दम्पती हत्या काण्डका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

    राजविराज।  प्रहरीले फरार अभियुक्तमाथि निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ। ७ वर्ष अघि हनुमाननगर कंकालिनी नगरपालिकाका-९ का चर्चित व्यवसायि ५५ वर्षिय प्रेम सुख वेगवानी र उनको ५२ वर्षिया...बाँकी