News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, समाज, स्वास्थ्य

    प्यूठानबाट सडक डिभिजनको कार्यालय हटाईदै

    केशरराज क्षेत्री बुटवल – मन्त्रिपरिषद्‍ बैठकले सडक डिभिजन प्यूठानको कार्यालयलाई हटाउने निर्णय गरेको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले आर्थिक वर्ष २०७८/०७९ देखि लागुहुने गरी प्यूठानको डिभिजन हटाउने निर्णय भएको जानकारी दिए। भौतिक पूर्वाधार तथा...बाँकी

    पत्रकारले १० मिनेट माग्दा पनि पाएनन्, यसरी ध्वस्त पारियो अल जजिरा र एपीको कार्यालय

    एजेन्सी – एघार तलाको थियो अल जलाला टावर। जसमा करिब ६० आवासीय अपार्टमेन्टका अलावा अल जजिरा मिडिया नेटवर्क र एसोसियट प्रेसको कार्यालय पनि थियो। प्यालेस्टाइनी फ्रिलान्स पत्रकार युम्ना अल सइद त्यही भवनमा थिइन्। ६ दिनदेखि...बाँकी

    जाजरकोटको दमदालामा पुरै गाऊँ ज्वरो र रुघाखोकीले प्रभावित

    राजेन्द्र कार्की जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्। गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले...बाँकी

    जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता

    काठमाडौं – लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीकोविरुद्ध रिट लिएर सर्वोच्च...बाँकी

    सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु 

    विप्लव महर्जन सल्यान – सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो। रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि...बाँकी

    निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस

    काठमाडौं – सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य ९ देशका लागि राजनीतिक आस्था र...बाँकी

    फुटको संघारमा जसपा, यस्तो छ फुटेपछिको सम्भावित परिदृष्य !

    काठमाडौं – संघीय संसदको चौथो ठूलो शक्ति, जनता समाजवादी पार्टी(जसपा) स्पष्ट दुई धारमा विभाजित भएपछि निर्णायक क्षणमा सत्ता उलटपुलट हुने धेरैको आकलन असफल भएको छ। उसकै कारण नयाँ गठबन्धन सरकार बन्ने सम्भावना समाप्त भएको छ भने...बाँकी

    इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

    एजेन्सी – इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ। बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ। यसैबीच इजरेली...बाँकी

    कोरोना महामारीमा के गर्दै छ राष्ट्रिय आविष्कार केन्द्र ?

    काठमाडौं – कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै महावीर पुनको व्यस्तता उधुमै बढेको छ। मानव संकटको यो घडीमा सिङ्गो देशलाई आपतकालीन स्वास्थ सामग्री उपलब्ध गराउने जिम्मा उनको मात्र काँधमा छ जस्तो प्रतित हुन्छ। यो...बाँकी

    देउवा र ओलीसँगको भेटपछि महन्थले आफुनिकट सांसदलाई रिसोर्टमा थुने

    काठमाण्डौ – गठबन्धनको सरकार निर्माणको पक्षमा नदेखिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले...बाँकी