रौतहट – रौतहटमा एक युवकमाथि कुटपिट भएको छ। युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको सेतोपाटीले खबर लेखेको छ। यो घटना बिहीबारको हो। युवकलाई अर्का एक पुरूषले...बाँकी
प्रशान्त वली, काठमाडौं – सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ। सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो। पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८०...बाँकी
रियाद – कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवतजावत खुला गरेको छ। यसमा अमेरिका र बेलायत पनि छन्। साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी...बाँकी
एजेन्सी – सामाजिक सञ्जाल फेसबुकको स्वामित्व रहेको कम्पनी इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ। कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो। यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने...बाँकी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन...बाँकी
काठमाडौं – कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच गोप्य वार्ता भएको रहस्य बाहिर आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जेठ १० गते ओली र थापाबीच वार्ता भएको स्रोतले...बाँकी
हिमाल जोशी, धनगढी – निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीलाई मेयरले हकारेका छन्। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्। बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको...बाँकी
काठमाडौं – पूर्वअर्थमन्त्रीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्। पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले यस्तो बताएका हुन्। पूर्वअर्थमन्त्री मञ्चको बैठक बसेर हाल बहुमतको सरकार...बाँकी
रियाद – साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ। निको हुने संख्या पनि उल्लेख्य नै छ। साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने, ७ हजार २ सय...बाँकी
वीरगञ्ज – वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन्। दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन्। बुधबार बिहान साढे...बाँकी