News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, समाचार, समाज

    दसैँका लागि आइतबारदेखि सुकिला नोट साट्न सकिने

    काठमाडौं। यसवर्षको दसैँका लागि आइतबारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो। बैँकको मुद्रा...बाँकी

    दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि फर्कियो गोताखोर टोली

    खोटाङ। माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ। यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८...बाँकी

    दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना

    काठमाडौं। चीनले दशकौंपछि पहिलो पटक अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ। बेलायती विश्व च्यानल बीबीसीका अनुसार चीनले आईबीबीएम भनिने अन्तरमहादेशीय मिसाइल प्रशान्त सागर क्षेत्रसम्म मार हान्न प्रयोग गरेको छ। यस अगाडिका आईसीबीएमहरुलाई चीनकै भूमिमा परीक्षण गर्दै...बाँकी

    जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै

    काठमाडौँ। कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ। जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ। जजिराले कुवेत-भैरहवा-कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको...बाँकी

    छात्रामाथि शिक्षकद्वारा निर्घात कुटपिट, घटना सामसुम पार्ने प्रयास

    मोरङ। लेखाइमा गल्ती भएको जनाउँदै मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको एक निजी विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ। नगरपालिकास्थित बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईले नपढेको र लेख्न गल्ती गरेको जनाउँदै कक्षा ६ मा अध्ययनरत...बाँकी

    लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट टाढा रहन इजरायली सेनाको आग्रह

    जेरुसेलम। इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट ‘टाढा जान’ आग्रह गरेको छ। इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ। इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका...बाँकी

    बझाङका एक युवक माछा मार्ने क्रममा सेती नदीमा बेपत्ता

    बझाङ। बझाङका एक युवक माछा मार्ने क्रममा सेती नदीमा बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका...बाँकी

    श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

    एजेन्सी। भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्। ५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्। जो गत २० वर्षदेखि सांसद थिए। पहिलो...बाँकी

    विदेश भाग्ने तयारीमा थिए छविलाल जोशी

    काठमाडाैं। ​​​गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको पाइएको छ। अमेरिकन पीआर होल्डर बन्जाडेलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए।...बाँकी

    संखुवासभामा सौतेनी आमाले खुकुरी प्रहार गरेर सिकिस्त बनाइन् १२ वर्षीयालाई

    संखुवासभा। संखुवासभा खाँदबारी नगरपालिका–५ माल्टामा सौतेनी आमाले खुकुरी प्रहार गरी एकजना बालिकालाई सिकिस्त घाइते बनाएकी छन्। आज (आइतवार) विहान सौतेनी आमाको खुकुरी प्रहारीबाट खाँदबारी–५ माल्टाकी १२ वर्षीया निशा राई सिकिस्त भएकी छन्। सौतेनी आमाको खुकुरी...बाँकी