News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    एयर इन्डियाको विमान सुरक्षित अवतरण

    काठमाडौँ। तमिलनाडुको त्रिचीबाट यूएईको शारजाहका लागि शुक्रबार साँझ उडेको एयर इन्डियाको विमान आकाशमै प्राविधिक गडबडीको सिकार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा हाइड्रोलिक सिस्टम फेल भएर त्रिची एयरपोर्ट फर्किनुपरेको थियो। आकस्मिक अवतरण गर्नुपर्‍यो। खुसीको कुरा-...बाँकी

    मुक्त हलिया परिवारलाई दशैँ खर्च जुटाउने पिरलो

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ। चाडपर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भएपनि दमाइँ परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन्। तीन पुस्ता हलिया बसेका दामोदर...बाँकी

    आज नवरात्रको सातौँ दिन: दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै

    काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...बाँकी

    ३०० यात्रु सवार प्लेनमा आकाशमै बम रहेको सूचना भेटिएपछि…

    एजेन्सी। लन्डनबाट दिल्लीका लागि उडेको विस्तारा एयरलाइन्सको एक फ्लाइट युके१८ मा बम रहेको सूचनाले हंगामा मच्चिएको छ। फ्लाइट दिल्ली पुग्नु भन्दा साढे ३ घण्टा पहिले एक यात्रुले प्लेनको ट्वाइलेटमा बम रहेको धम्कीपूर्ण टिश्यु पेपर देखेका...बाँकी

    छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिट दोस्रो पटक खारेज

    काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ। बुधबार सर्वोच्च अदालतले छविलालका छोरा रोचक जोशीले दायर गरेको सो...बाँकी

    हिमाली पदयात्राका क्रममा पोल्याण्डकी एक युवतीको मृत्यु

    रसुवा। हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ। रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फलाई दुबईले सातै दिन र जजिराले ३ दिन उडान भर्ने

    काठमाण्डौं। फलाई दुबईले आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सातै दिन उडान गर्ने भएको छ।​ फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता...बाँकी

    साढे ६ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारको प्रलोभन देखाएर युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक महिलालाई पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई हाल काठमाडौँको कागेश्वरी...बाँकी

    स्थानीयले अवरोध गर्दा मेलम्चीको पानी काठमाडौँ आएन : खानेपानीमन्त्री

    काठमाण्डौं। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्। मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को...बाँकी

    बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    हुम्ला। ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु...बाँकी