काठमाडौ। सर्वोच्च अदालतको दोस्रो फैसलापछि फेरि बालुवाटारस्थित सचिवालयबाट काम गरिरहेको बद्री केसी पक्षको आगामी दिन चुनौतिपूर्ण हुने भएको छ। एनआरएनएभित्रको ८० प्रतिशत अभियन्ताहरु एकजुट बनेपछि सानो समूहमा रहेको बद्री केसी पक्षले आधिकारिक दाबी गर्दै सचिवालय...बाँकी
काठमाडौं। त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन्। श्री एयरलाइनसको १२१ विमान...बाँकी
काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र...बाँकी
खलंगा। जाजरकोटमा गए राति पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन्। बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको...बाँकी
काठमाडौं। नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसहितका नेताहरूले एमालेमा फर्किने तयारी गरेका छन्। नेकपा समाजवादीमा रामकुमारी पराजित भएपछि उनको टिम नै एमालेमा फर्किने तयारी गरेको हो। त्यसको छनक रामकुमारीका पछिल्ला गतिविधिले पनि देखाइरहेको छ। बालेन र...बाँकी
एजेन्सी। पाकिस्तानी सेनाले बलोचिस्तान प्रान्तमा रहेको तुर्बत विश्वविद्यालयमा छापा मारेपछि तनाव बढेको छ। पाकिस्तानी सेनाले उक्त विश्वविद्यालयको महिला छात्रावासमा छापा मारेको हो। सेनाले महिला छात्रावासमा छापा मारेर महल बलोच नाम गरेकी महिलाका बारेमा सोधपुछ गरेको...बाँकी
काठमाण्डौ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ। कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका...बाँकी
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ। चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी...बाँकी
एजेन्सी। उत्तर कोरियाका नेता किम जोङ्ग उनले ३० जना कर्मचारीलाई मृत्युदण्डको सजाय दिएका छन्। यसैवर्षको जुलाईमा आएको बाढीपहिरोमा परी ४ हजार नागरिकको मृत्यु भएपछि किमले ३० जनालाई मृत्युदण्डको सजाय सुनाएका हुन्। उनले कर्मचारीले बाढी पहिरो...बाँकी
बागलुङ। भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत...बाँकी