पर्वत। पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै ५ करोड रुपैयाँ हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको ४ करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो। रकम हिनामिना...बाँकी
काठमाडौं। काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप...बाँकी
न्यूयोर्क, अमेरिका। इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्क सहरका विद्यालय नोभेम्बर १ मा बन्द गरिने भएका छन्। ‘यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय...बाँकी
दाङ। बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्। दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन...बाँकी
काठमाडौं। नेपाल प्रहरीका लागि यस वर्ष निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असइ) भर्ना गर्दा न्यून संख्यामा आवेदन परेका छन्। ६४ जना इन्स्पेक्टरको माग पूरा गर्नका लागि जम्मा २ हजार ३०५ आवेदन परेको छ भने २५६...बाँकी
नयाँदिल्ली। पदयात्रामा रहेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ। उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन्। उनका अनुसार पूर्वमुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए। मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले...बाँकी
एजेन्सी। इजरायलले इरानमा माथिको आक्रमणलाई थप प्रभावकारी बनाउदै लगेको छ। इजरायलले पछिल्लो समय इरानी सैन्य क्याम्पलाई लक्षित गरेको छ। इजरायलले हालै एक विज्ञप्ती जारी गरेर इरान माथिको कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ। इजरायलले पछिल्लो...बाँकी
एजेन्सी। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा ५ सैनिकको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ। मारिनेहरूमा दुई अधिकारीसहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए। इजरायलको...बाँकी
म्याग्दी। यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ। आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ। मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ। वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा...बाँकी
काठमाडौं। मेथी शरीरको लागि फाइदाजनक छ। धेरैले तौल घटाउन मेथीको प्रयोग गर्छन्। मेथीको दानाले जोर्नी दुख्ने, ढाड दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ। यसबाहेक मेथीको दानाको पानी मोटोपना घटाउन पनि फाइदाजनक हुन्छ। मेथीको दानाको पानी...बाँकी