News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, समाचार

    आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकै दिन पाँच सय ५९ हवाई उडान भए। ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे। आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुवै यो उडान र...बाँकी

    गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार बढी पुग्यो

    एजेन्सी। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको छ। विगत २४ घण्टामा इजरायली सेनाले ९९ जनाको ज्यान लिएको छ भने अन्य १६९ जनालाई घाइते बनाएको छ। जसबाट कुल मृत्यु हुनेको...बाँकी

    नवरात्र: ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

    काठमाडौँ। नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै...बाँकी

    विपद् प्रभावितका लागि भन्दै पैसा उठाउँदै थाइल्याण्डकाे एनआरएनए, विज्ञप्ति नै शंकास्पद !

    बैंकक। गैरआवासीय नेपाली संघ थाइल्याण्डले नेपालका विपद् प्रभावितको राहत तथा सहयोगका लागि भन्दै पैसा उठाउने अभियान चलाएको छ। अझ पैसा उठाउन सार्वजनिक विज्ञप्ति नै जारी गरेको छ। राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले आफ्ना सदस्यहरुको बैठक राखेर...बाँकी

    बैङलोरदेखि दुबईसम्म एआईजीको पैसा

    काठमाण्डौ। अनेकौं अनियमितता र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको विभिन्न कम्पनीमा करोडौं लगानी रहेको तथ्य भेटिएको छ। रास्वपा सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला प्रहरीभित्र...बाँकी

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ। आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ। तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा...बाँकी

    नेपाल बारको बिरोधबीच सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

    काठमाडौं। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतका दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश...बाँकी

    झण्डै २ घण्टा होल्ड भएको थाइ एयरवेजको विमान अन्ततः अवतरण गर्न सफल

    काठमाडौँ। खराब मौसमका कारण झण्डै २ घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ। २ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो। अवतरण अघि उक्त विमानले...बाँकी

    शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

    टोकियो। शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन्। सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो। मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको...बाँकी

    इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

    एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका, युरोपियन युनियन र ११ सहयोगी देशहरूले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गरेका छन्। उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्। बीबीसीका अनुसार प्रधानमन्त्री...बाँकी