News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

    काबुल। शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन्। अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा...बाँकी

    इजरायलको हवाई आक्रमणमा २१ जनाको मृत्यु

    लेबनान। उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ। उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला...बाँकी

    गौतमबुद्ध विमानस्थलबाट फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै

    काठमाडौँ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न...बाँकी

    हवाई आक्रमणमा कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० बढी घाइते

    खार्तूम। दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना भन्दा बढी घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन्। “हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय...बाँकी

    छाेराकाे बाटाे हेर्दै गुरुङ दम्पती

    नवलपुर। छरिछमेकमा हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगनमा तेर्सो पारेर छाेराे आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत...बाँकी

    इजरायली सेनाको आक्रमणले लेबनानी मस्जिद पूर्ण रूपमा ध्वस्त

    बेरुत। इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ। पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ। स्थानीय समय अनुसार आइतबार “बिहान ३ ; ४५ बजे...बाँकी

    पाकिस्तानमा जनजातिहरू बीचको झडपमा ११ जनाको मृत्यु

    एजेन्सी। पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ५ जना बालबालिका र ६ जना महिला छन्। गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा...बाँकी

    दशैंका बेला विदेश उड्नुपर्ने बाध्यता

    काठमाडौं। ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर...बाँकी

    एयर इन्डियाको विमान सुरक्षित अवतरण

    काठमाडौँ। तमिलनाडुको त्रिचीबाट यूएईको शारजाहका लागि शुक्रबार साँझ उडेको एयर इन्डियाको विमान आकाशमै प्राविधिक गडबडीको सिकार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा हाइड्रोलिक सिस्टम फेल भएर त्रिची एयरपोर्ट फर्किनुपरेको थियो। आकस्मिक अवतरण गर्नुपर्‍यो। खुसीको कुरा-...बाँकी

    मुक्त हलिया परिवारलाई दशैँ खर्च जुटाउने पिरलो

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ। चाडपर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भएपनि दमाइँ परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन्। तीन पुस्ता हलिया बसेका दामोदर...बाँकी