News Portal

इरानलाई महँगो पर्दैछ इजरायलमाथिको मिसाइल आक्रमण

हिमालीसंचार संवाददाता
३०७ पटक

एजेन्सी। इजरायलले इरानमा माथिको आक्रमणलाई थप प्रभावकारी बनाउदै लगेको छ। इजरायलले पछिल्लो समय इरानी सैन्य क्याम्पलाई लक्षित गरेको छ।

इजरायलले हालै एक विज्ञप्ती जारी गरेर इरान माथिको कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ।

इजरायलले पछिल्लो पटक गरेको आक्रमणका आवाजहरु राजधानी तेहरानसम्म सुनिएको विवरणहरु आएका छन्। इरानले पनि ठूलो आवाजमा विष्फोट भएको जनाएको छ।

इरानका अनुसार आफ्नो वायु रक्षा प्रणाली सक्रिय भएकाले ठूलो आवाजमा विष्फोट भएको हो। इरानमाथिको आक्रमणलाई आफुले पनि नोटिसमा राखेको ह्वाइट हाउसलेजनाएको छ।

इरानले एक महिना अघि इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायलले आफ्नो शक्ति प्रदर्शन गरेको हो।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...