(प्रा.कटक मल्ल, अन्तर्राष्ट्रिय कानूनका ज्ञाता।) काठमाण्डौं। हरेक दलले आआफ्ना कार्यकर्ता छिराई राजनीति गर्न थालेपछि विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संगठन एनआरएनए अहिले आफ्नो मुद्दा पैरवी गर्न समेत नसक्ने गरी थला परेको छ। कुनै पनि मुलुकमा...बाँकी
काठमाडौं। ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ। लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट...बाँकी
बाँके। गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे। भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको...बाँकी
काठमाडौँ। समयमा नवीकरण नगरेका कारण सेवा रेमिटको इजाजतपत्र खारेज भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार उक्त कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको हो। राष्ट्र बैंकले सेवा रेमिट प्रालिलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली,२०७९ (प्रथम संशोधनसहित) को...बाँकी
लेबनान। अरब लिग (एएल)का महासचिव अहमद अबोल–घितले बुधवार दक्षिणी लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन्। इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद...बाँकी
धुलिखेल। तल बागमती खोला गड्गडाएर बगिरहेको छ। माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन्। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा...बाँकी
डडेल्धुरा। डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ। घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या ५ पुगेको हो। बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम लागू हुन सकेको छैन। असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो। वैदेशिक रोजगार विभागले प्राविधिक कारणले...बाँकी
क्यानडा। भारत र क्यानेडालीकाे सम्बन्ध झनै खराब हुँदै गएकाे छ। खराबी उच्च राजनीतिक तहमै पुगेको छ। क्यानडाले हालसालै अपराधिक गतिविधी गरेको भन्दै ६ भारतीय कूटनीतिज्ञ निस्काशन गरेको छ। भारतले त्यसै गरेको छ। कूटनीतिक सम्बन्धलाई दुवै...बाँकी
काठमाडौँ। चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन्। उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन्। ‘धेरै विदेशीलाई पछि...बाँकी