पाकिस्तान। पाकिस्तानमा राजनीतिक नेताहरू पनि साइबर अपराधीका सिकार भइरहेका छन्। यसै क्रममा पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक...बाँकी
काठमाडौं – आर्मेनिया र अजरबैजानका सेनाबीच भएको पछिल्लो भिडन्तमा परी ८ जना सैनिक मारिएका छन्।दुबै मुलुकको साझा सीमानामा मंगलबार भिडन्त भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उक्त भिडन्तमा आफ्ना ७ सैनिकको मृत्यु भएको र...बाँकी
कुवेत सिटी। कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले आइतबार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना)ले जनाएको छ। अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिएका छन्।...बाँकी
एजेन्सी। हिउँद मौसमले प्रवेश गरेसँगै अफगानिस्तानमा चरम भोकमरीको संकट देखा परेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदानमा सयौँ मानिसहरू भोक मेटाउनका लागि पाउने पिठो पाउने आशामा बसेका छन्। जहाँ विश्व खाद्य कार्यक्रमले पिठो...बाँकी
एजेन्सी। कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ। लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ। ‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की...बाँकी
गौतम सागर राई/कोलोराडो – अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको दियो बालेका छन्। तिहारको दिनलाई नेपाली समुदायले दिपावली र भारतीयले दिवालीका रुपमा मनाउँदै आएका छन् । प्रथम महिला जिलसहित उनले दिपावलीको अवसरमा संसारभरका सबै नागरिकका लागि...बाँकी
यमन। यमनमा पछिल्लो तीन दिनमा २६० हुथी विद्रोही मारिएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दाबी गरेको छ। अलजाजिराका अनुसार यमनको रणनीतिक हिसाबमा महत्वपूर्ण मारिब सहरमा उक्त संख्यामा विद्रोही मारिएको साउदी गठबन्धनले बताएको हो। अहिलेसम्म मृत्यु हुनेको संख्याबारे...बाँकी
वासिङटन। फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ। तर उनले आधिकारिक घोषणा गर्नु...बाँकी
काठमाडौं – शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ। कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । यद्यपि रुपमा...बाँकी
एजेन्सी। जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ। गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो। विश्वकप छनौटको युरोपेली समूह जे मा...बाँकी