News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    ककपिटमा झगडा गर्ने दुबै पाइलट निलम्बनमा

    १४ भाद्र २०७९, मंगलवार एजेन्सी। ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ। जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो। होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप...बाँकी

    विमान अवतरण गर्ने बेलामा पाइलट निदाएपछि…

    शनिबार ४ भदौ २०७९ एजेन्सी। सुडानबाट सोमबार इथियोपिया उडेको विमानका दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ। यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ...बाँकी

    प्रेम गीत-३ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने

    बिहीबार २, भदौ २०७९ काठमाडौँ। नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ। प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच...बाँकी

    जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, ५ जनाको मृत्यु

    एजेन्सी। जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ। सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई...बाँकी

    इजरायलले गर्यो गाजा क्षेत्रमा आक्रमण, ५ वर्षीया बालिकासहित ८ प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी। इजरायली सेनाको आक्रमणमा परी एक बालिकासहित ८ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। मारिनेमध्ये प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे)का एक कमान्डर पनि भएको बताइएको छ। गाजास्थित पीआईजेले इजरायलमा बम विस्फोटको धम्की दिएपछि सो हवाई गरिएको इजरायलले...बाँकी

    एकपटक चार्ज गरे ९४ दिन पुग्ने अउकिटेलको स्मार्टफोन

    एजेन्सी। के तपाईँ मोबाइल पटक पटक चार्ज गरेर थाक्नुभएको छ ? कि पानी र धुलोबाट बचाउनुपर्ने हैरानीबाट दिक्क हुनु भएको छ ? यसको समाधान स्वरुप बजारमा आएको छ अउकिटेल डब्लुपी–१९ स्मार्टफोन। स्मार्टफोनको बजारमा तहल्का मचाएको...बाँकी

    सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

    खार्तुम। संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ। यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो...बाँकी

    युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

    युक्रेन। संयुक्त राष्ट्र सङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई...बाँकी

    मनिषा रुपेता बनिन पाकिस्तानमा पहिलो हिन्दू महिला डिएसपी

    एजेन्सी। मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला हुन्। सिन्ध निजामति सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन्। मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादकी...बाँकी

    सरकारको आलोचना गर्नेलाई कडा सजाय गर्न उर्दी

    अफगानिस्तान। तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरुको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ। यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने...बाँकी