रोयटर्स – बर्लिन सय्यद सादात अफगानिस्तानका पूर्वसञ्चारमन्त्री हुन् । उनी सन् २०१६ देखि २०१८ सालसम्म सञ्चारमन्त्रीको जिम्मेवारीमै थिए । गत डिसेम्बरमा उनी उज्ज्वल भविष्यको आशामा जमर्नी गए । अहिले उनी जर्मनीको लेइपजिग शहरमा फास्टफुड डेलिभरी...बाँकी
काठमाडौं – अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । काबुल विमानस्थल प्रवेश गर्ने गेटमा आत्मघाती बम विस्फोट भएको हो । विस्फोटको समयमा ठूलो संख्यामा अफगानी शरणार्थीहरु जम्मा भएका...बाँकी
ऐजेन्सी – अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि अफगानी नागरिक आफ्नो ज्यानै जोखिममा राख्दै सोमबार आकाशमा उडिरहेको विमानको चक्कादेखि खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा...बाँकी
ऐजेन्सी – विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। अहिले करिब ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति...बाँकी
काठमाडौं – अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता...बाँकी
काठमाडौं – अफगानिस्तानमा तालिबान र सरकार बीच द्वन्द्व उत्कर्षमा पुगेको छ। थुप्रै शहर नियन्त्रणमा लिएपछि तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्न थालेका छन् । अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्वार गर्न नेताहरूले सरकार सङ माग गरेका...बाँकी
अफगानिस्तान -अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि...बाँकी
काठमाडौं – अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् । अफगानी...बाँकी
ऐजेन्सी – अफगानिस्तानको राजधानी शहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु विना लडाई शान्तिपूर्ण रुपमा आज प्रवेश गरेका छन् । अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको...बाँकी
ऐजेन्सी – अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला शहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला शहर कन्दहार र हेरात आफ्नो नियन्त्रणमा लिएको हो। दुई प्रमुख...बाँकी