News Portal

गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

भारतको छत्तिसगढमा प्रहरी सवार गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु

रायपुर। भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ। छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा गाडीमा...बाँकी

सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु

एजेन्सी। सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ। ३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे। सुडानका सेना प्रमुख...बाँकी

कुवेतसहित साउदी र कतारमा भोलि शुक्रबारदेखि ईद मनाईदै

कुवेत। साउदी अरेबियाले भोलि अप्रिल २१ तारिख शुक्रबार दिन इद अल फित्रको पहिलो दिन आधिकारिक रुपमा पुष्टि गरेको छ। चन्द्रमा हेर्ने परम्परा अनुसार आज बिहीबार औपचारिक रूपमा घोषणा गरिएको हो। त्यहाँको चन्द्र दर्शन समितिले आज...बाँकी

हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या

लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर...बाँकी

उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा

लखनऊ। भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ। टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्। मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र...बाँकी

कुवेतले विश्वको सबैभन्दा अग्लो टावर ‘बुर्ज मुबारक’ बनाउने

कुवेत – कुवेतले बुर्ज मुबारक अल-कबिर नामक विश्वको सबैभन्दा अग्लो टावर निर्माण गर्ने योजना घोषणा गरेको छ। १.२ बिलियन डलर खर्च हुने अनुमान गरिएको गगनचुम्बी भवन १ हजार मिटरको उचाइमा रहनेछ। घरजग्गा कम्पनी तामदीन समूहका...बाँकी

इजरायल–प्यालेस्टाइनबीच फेरी चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

एजेन्सी। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार ९ वटा रकेट इजराइलतर्फ...बाँकी

अपडेट: ट्रम्प विरूद्धको मुद्दामा अर्को सुनुवाइ ४ डिसेम्बरमा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ। अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ। मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को...बाँकी

म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

एजेन्सी। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ। सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ।...बाँकी

यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

काठमाडौं। यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ। साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ। हारसँगै यूएईले...बाँकी