News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    मालीमा आतङ्कवादी हमलामा मृत्यु हुने सैनिकको संख्या ८ पुग्यो, ७ सैनिक घाइते

    एजेन्सी। मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ भने, थप ७ घाइते भएको माली सशस्त्र बलले जनाएको छ। बुधबार नारा गाउँमा भएको आक्रमणमा परी ४ सैनिकको मृत्यु भएको र करिब १०...बाँकी

    अंग्रेजी नयाँ वर्ष २०२२ आजदेखि शुरु

    काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई...बाँकी

    विमानमा यात्राका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि…

    एजेन्सी। अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन्। उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन्। मारिसा फोशियाले २० डिसेम्बरमा...बाँकी

    फिलिपिन्समा आएको आँधीमा परी २०८ जनाको मृत्यु, ३ लाख विस्थापित

    एजेन्सी – फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ। राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ। आँधीका कारण...बाँकी

    स्विट्जरल्याण्ड सरकारले सुसाईड मेसिनलाई मानूनी मान्यता दियो

    एजेन्सी – स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानूनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ। यो मेसिन कफिनको आकारको रहेको छ ।...बाँकी

    युएईमा तीन दिन साप्ताहिक विदा !

    दुवई। युनाइटेड अरब इमिरेट्स युएईले साप्ताहिक विदा परिमार्जन गरेको छ। शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो। त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो। परिमार्जित नियम सन्...बाँकी

    साउदीमा पनि भेटियो खतरनाक कोरोना भेरिएन्ट ओमिक्रोन

    रियाद। कोरोना भाइरसको खतरनाक मानिएको कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन साउदी अरबमा पनि फेला परेको छ। साउदीमा बुधबार पहिलोपटक ओमिक्रोनको संक्रमण पुष्टि भएको हो। साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उत्तरी अफ्रिकाको एक देशबाट आएका व्यक्तिमा...बाँकी

    हङकङलाई उछिन्दै सिंगापुर बन्यो एसियाकै महँगो सहर

    एजेन्सी। सिंगापुर बसोवासको लागि एसियाकै महँगो सहर बनेको छ। द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले बुधबार सार्वजनिक गरेको सूचीअनुसार हङकङलाई पछि पार्दै सिंगापुर एसियाकै महँगो सहर बनेको हो। इजरायलको तेल अभिभ विश्वकै महँगो सहर बनेको छ।...बाँकी

    म्यान्मार सैन्य कू: नागरिक समूहको आक्रमणद्वारा सयौ सैनिक मारिए

    म्यान्मारको विद्रोही नागरिक समूह पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)ले देशका विभित्र भागमा आक्रमण गर्दा एकहप्ताभित्र एक सयभन्दा बढी सरकारी सेना मारिएको अन्तराष्ट्रिय संचार माध्मले जनाएका छन्। नागरिक समूहको लडाकू दस्ता पीडीएफले यो साता दर्जनौं सैनिक इलाका...बाँकी

    नियुक्त भएको केही घण्टामै स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री अन्डेर्सनले दिइन् राजीनामा

    स्वीडेनकी पहिलो प्रधानमन्त्री माग्डालेना अन्डेर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन्। उनलाई बुधबार बहुमत संसदले प्रधानमन्त्रीमा समर्थन गरेपछि उनी प्रधानमन्त्री घोषित भएकी थिइन्। निवर्तमान अर्थमन्त्रीसमेत रहेकी अन्डेर्सनलाई प्रधानमन्त्रीमा विपक्षीले समर्थन फिर्ता लिएपछि उनले...बाँकी