News Portal

३ लाख कुवेती दिनार हिनामिना गरेको आरोपमा इजिप्टियन नागरिक पक्राउ

हिमालीसंचार संवाददाता
३३७ पटक

कुवेत सिटी, कुवेत। आपराधिक सुरक्षा क्षेत्रले कुवेत उड्डयन सेवा कम्पनीबाट ३ लाख कुवेती दिनार पैसा हिनामिना गरेको आरोपमा एक इजिप्टियन नागरिकलाई पक्राउ गरेको छ।

किर्ते र कागजात छेडछाड गरेको अभियोगमा अभियुक्तको खोजी, अनुसन्धान र पक्राउ गर्ने सम्बन्धमा सार्वजनिक कोष अभियोजन पक्षको निर्देशनपछि एन्टि मनी क्राइम्स विभाग, अपराध अनुसन्धान महाशाखा र अरब प्रहरी विभाग (इन्टरपोल)द्वारा तुरुन्तै एक विशेष टोली गठन गरिएको थियो।

यो टोलीले संयुक्त अरब इमिरेट्सका अधिकारीहरू र वाणिज्य दूतावाससँग मिलेर आपराधिक व्यक्तिलाई आफ्नो देशमा भाग्नु अघि पक्राउ गर्न सफल भएको हो। अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि कुवेत झिकाइएको छ।

– अरब टाइम्स।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...