एजेन्सी। उत्तरी अफ्रिकी मुलुक ट्यूनीसियाकी एक महिलाको गुप्ताङ्गमा सिसाको ग्लासको ठूलो टुक्रा फेला परेको छ। ४५ वर्षीया ती महिलालाई गुप्ताङगमा अचानक दुखाई बढेपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले उनको शल्यक्रियापछि गुप्ताङगमा सिसाको ग्लासको ठूलो टुक्रा...बाँकी
काठमाडौं। संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ। उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ। त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ। संयुक्त...बाँकी
कुवेत – कोविड-१९ खोपको चौथो डोज आवश्यक हुनेछ। फाइजरका सीईओले आइतवार सीबीएसलाई भने कम्पनीले सबै प्रकारहरू ह्यान्डल गर्न शटमा काम गरिरहेको छ। सीएनएन स्रोतहरू उद्धृत गर्दै अल-कबास दैनिक रिपोर्ट गर्दछ। धेरै भेरियन्टहरू आउँदैछन्। ओमिक्रोन पहिलो...बाँकी
काठमाडौं। विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो। यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा ७...बाँकी
काठमाडौं। उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ। पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको घोषणा गरेको हो। अमेरिकाले रुसी नागरिक र...बाँकी
एजेन्सी। युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो। जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल”। व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए। जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन्। उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका...बाँकी
काठमाडौं। युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ। हालसम्म ५ सय ११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं...बाँकी
एजेन्सी। युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत...बाँकी
काठमाडौं। अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्ने संसदकाे निर्णय स्वीकार गरेको छ। मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट...बाँकी
एजेन्सी – साउदी अरबमा ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवाना हुने मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ । साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी...बाँकी