News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    अमेरिकाद्धारा रुसमाथी प्रतिवन्धको घोषणा, युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्रको आग्रह

    वासिङ्टन – युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेसंगै युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह, युक्रेनमा रहेका ३८ जना नेपाली आफ्नो सम्पर्कमा रहेको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ। परराष्ट्र मन्त्रालयले...बाँकी

    नेपालसंग ओमान ३९ रनले पराजित

    काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको...बाँकी

    साउदीको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते !

    रियाद। साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन्। आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए। यसअघि...बाँकी

    चीनमा ओलम्पिक सुरु: भारत कुटनीतिक रुपमा बहिष्कार गर्दैछ

    काठमाडौं – चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता...बाँकी

    नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ

    कुवेत सिटी। नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको छ। कुवेतस्थित नेपाली राजदुताबासका अनुसार सो अवसरमा नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र कुवेत सरकारका परराष्ट्रमन्त्री तथा मन्त्रिपरिषद् मामिला राज्यमन्त्री महामहिम डा.अहमद नासेर अल...बाँकी

    हङकङका पूर्वसांसदलाई ४ महिनाको जेल सजाय

    हङकङ। हङकङको विपक्षी पार्टीका पूर्वसांसद लाम चेउक टिङलाई ४ महिनाको जेल सजाय सुनाइएको छ। एक भ्रष्टाचारको मुद्दाको अनुसन्धान बाहिर खुलासा गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो। ४४ वर्षीय प्रजातान्त्रिक पार्टीका सदस्यसमेत रहेका उनले एक...बाँकी

    मुम्बईमा २० तल्ले भवनमा आगलागी: ६ जना वृद्धवृद्धासहित ७ को मृत्यु, तीनको अवस्था गम्भीर

    मुम्बई। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने, १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ। बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये ६ जना वृद्धवृद्धा हुन्। आगो...बाँकी

    अफगानी जनतालाई नेपालले पठायो औषधि र लत्ताकपडा !

    काठमाडौँ। नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए। मन्त्री खड्काका अनुसार नेपालले जहाजमार्फत्...बाँकी

    प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा, रुसी सेना तैनाथ

    एजेन्सी। काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन्। मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ। केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ।...बाँकी

    रित्तिन थाल्यो श्रीलंकाको ढुकुटी, अर्थतन्त्रमा टाट पल्टिन सक्ने सम्भावना

    एजेन्सी। दक्षिण एसियाली मुलुक श्रीलंकाले बढ्दो आर्थिक एवं मावनीय संकट सामना गरिरहेको छ। हाल सम्मकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति, खाद्यान्नको मूल्य र रित्तिँदो सरकारी ढुकुटीबाट यो वर्ष श्रीलंका टाट पल्टिन सक्ने सम्भावना बढेको छ। गोटाबाया...बाँकी