News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य

    कोरोना त्रास, कुवेत सरकारले १४ दिनको सार्वजनिक विदा

    कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ। कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान...बाँकी

    प्रम ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण सफल, अब चार वटा मृगौला भए

    २२ फागुन २०७६ काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार दोस्रो पटक सफल मृगौला प्रत्यारोपण महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा विहान १० बजे शल्यक्रियाकक्षामा लगिएको प्रम ओलीको प्रत्यारोपण ३ बजे सकिएको अस्पतालले जनाएको छ।  मृगौला प्रत्यारोपणमा...बाँकी

    शुक्रराज ट्रोपिकलमा कोरोनाको आशंकामा ३ नेपाली र १ फ्रेन्च अस्पतालमा भर्ना  

    काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, आबुधाबी र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः...बाँकी

    कुन्जन गुरुङले नयाँ जीवन पाइन्

    स्याङ्जा-युएईका सामाजिक अभियन्ता ओम उप्रेतीको तालिमका कारण स्याङ्जाको वालिङकी एक बालिकाले नयाँ जीवन पाएकी छन् । निधन भएको भनी सबैले आशा मारेकी डेढ वर्षिया कुन्जन गुरुङलाई उनका हजुरबुबा चोकबहादुर गुरुङले सिपिआर गरेर पुन: स्वासप्रस्वास सुचारु...बाँकी

    टेकु अस्पतालमा भर्ना भएका चार जनामा कोरोना नभएको पुष्टि

    २० फागुन २०७६ काठमाण्डौ। कोभिड–१९ कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा राखिएका चार जना कोरोना भाइरस नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ...बाँकी

    कतारमा पनि देखियो कोरोना भाइरस

    कुवेत – कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र...बाँकी

    इरानमा कोरोना भाइरसबाट ज्यान गुमाएकाे संख्या २१० पुग्यो

    कुुुुुवेत – कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म इरानमा झण्डै २१० जनाले ज्यान गुमाएका  छन् । इरानकाे राजधानी तेहरान र सुरूमा भाइरस देखा परेकाे कुम सहर काेराेना भाइरसकाे उच्च प्रभाव परेकाे अधिकारीहरुले बताएका छन् । इरानकाे स्वास्थ्य...बाँकी

    कोरोना भाइरसको कारणले  कुवेतमा क्याथोलिक चर्चहरू १४ मार्च २०२० सम्म बन्द

    कुवेत -सरकार र स्वास्थ्य मन्त्रालयले दिएको सल्लाह अनुसार यी सार्वजनिक निर्देशनहरुलाई ध्यानमा राखी १ मार्चदेखि १४ मार्च २०२० सम्म दुई हप्तासम्म कुनै सार्वजनिक भेला हुन नपरोस् भनेर सावधानी अपनाएको छ। क्याथोलिक चर्चका पादरीहरू र पेरिस...बाँकी

    कोरोना भाइरसको सङ्क्रमणले इरानमा ३४ व्यक्तिको मृत्यु (अपडेट)

    इरान -इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु...बाँकी

    कुवेत छोड्नु अघि स्वास्थ्य मन्त्रालयले जारी गरेकाे घोषणा फारममा हस्ताक्षर गर्नुपर्ने

    कुवेत – स्वास्थ्य मन्त्रालयले कुवेत एयरपोर्टबाट सबै प्रस्थानहरूमा घोषणा पत्र लगाएको छ र विश्व सीमामा कोरोनाभाइरसको फैलावाट देश छोड्नु भन्दा पहिले सीमा हस्तान्तरण गर्न सीमा भूमि बाहिर जान्छ, अल-सेयसह दैनिक रिपोर्ट भनिएकाे छ। विज्ञप्तिमा भनिएको...बाँकी