News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कुवेत छोड्नु अघि स्वास्थ्य मन्त्रालयले जारी गरेकाे घोषणा फारममा हस्ताक्षर गर्नुपर्ने

कुवेत – स्वास्थ्य मन्त्रालयले कुवेत एयरपोर्टबाट सबै प्रस्थानहरूमा घोषणा पत्र लगाएको छ र विश्व सीमामा कोरोनाभाइरसको फैलावाट देश छोड्नु भन्दा पहिले सीमा हस्तान्तरण गर्न सीमा भूमि बाहिर जान्छ, अल-सेयसह दैनिक रिपोर्ट भनिएकाे छ। विज्ञप्तिमा भनिएको...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा थर्मल स्क्यानर बिग्रिएको एक महिना भयाे अझै बनेन

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन । विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ । चीनबाट...बाँकी

मारवाडि युवा मञ्चद्वारा रक्तदान

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मारवाडि युवा मञ्चले खुल्ला रक्तदान कार्यक्रमकाे अायाेजना गरेको छ । कालिमंन्दिर काे प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पताल मा रहेको ब्लड बैककाे संयुक्त सहयोगमा रक्तदान...बाँकी

धरान रनमा श्रृंखला खतिवडाको पनि सहभागिता (फोटोफिचर)

धरान । धरान रन समूहद्वारा आयोजित ‘प्रभु बैंक १० के रन आठौं नेवा च्यारिटी धरान रन शु्क्रबार सम्पन्न भएको छ। विभिन्न उमेर समूहका करिब ४ हजार भन्दा बढी धावकहरुले धरान रनमा सहभागीता जनाएका थिए ।...बाँकी

अस्पतालको शैयामा लडिरहेकि प्रनिशा ठकुरीको उपचारमा समस्या, सहयोगका लागि अपिल (भिडियो सहित)

कमल सिंह ठकुरी/काठमाडौं – ब्लड क्यान्सरका कारण अस्पतालको शैयामा लडिरहेकि २७ महिने बालिकाको रकम अभावमा उपचार गर्न समस्या भएको छ। सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नम्बर १ झिल्केनीका रित बहादुर ठकुरीकि छोरी प्रनिशा ठकुरीलाई ब्लड क्यान्सर...बाँकी

यसरी विधिपूर्वक मंगलबार गणेश भगवानको पूजा गरे ईच्छाएको पूरा हुने

कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । धन...बाँकी

नि:शुल्क स्वास्थ्य शिविरका लागि बर्दिया गणेश बाबा बोडिङ्गका पुर्व विद्यार्थी

नेपालगन्ज ०५, २०७६ फागुन : बर्दियाको राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको छ। आइतबार नेपालगन्जमा आयोजक टिमले पत्रकार सम्मेलन गरि सो शिविरको बारेमा औपचारिक जानकारी दिएको हो। विगतमा लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा...बाँकी

हुम्लामा ज्वरोको औषधि नपाएर ७ जनाको मृ-त्यु, के गर्दैछ सरकार ?

हुम्ला – हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नि’यन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृ’त्यु हुन थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६...बाँकी

डाक्टरको लापारबाहीका कारण बालिकाकाे मृत्युु भएको भन्दै अस्पताल ताेडफाेड

धरान : चिकित्सकको लापारबाहीका कारण उपचारमा ल्याइएको बालिकाकाे मृत्युु भएको भन्दै धरान स्थित विजयपुर अस्पताल ताेडफाेड गरेका छन। रामधुनी –७ का पञ्चायनका राजेन्द्र कार्कीले ५ महिने छोरी विरामी भएपछि धरान १० मा रहेको विजयपुर अस्पतालमा...बाँकी

सिम्ता गाउँपालिकामा स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियन संघ गठन

सिम्ता २७, २०७६ माघ : सुर्खेतको सिम्ता गाउँपालिकामा कर्मचारीहरुको भेलाबाट नेपाल स्वास्थ्यकर्मी संघ सिम्ता गाउँ कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा डोटी गिरी, उपाध्यक्षहरु द्वय दिपा सिंह र सुमन पौडेल, सचीवमा धन बहादुर महतरा...बाँकी