News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    काेराेना भाइरस नेपालमा पनि देखियो, सतर्क रहन स्वास्थ मन्त्रालयको आग्रह

    काठमाडौँ : कोरोना भाइरस नेपालमा पनि आइपुगेको भएको छ। चीनबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। चीनका विभिन्न शहरहरुमा व्यापक रुपमा फैलिएको यो अहिले नेपालमा पनि देखा परेको छ। नेपाल सरकार तथा स्वास्थ्य...बाँकी

    चीनमा फैलिएको कोरोना भाईरस : सजक रहन महावाणिज्यदूतावास हङकङको अनुरोध

    २३ जनवरी, २०२० हङकङ : चीनमा देखा परेको नयाँ भाइरस चीनको Wuhan प्रान्तबाट महामारीको रुपमा फैलिदै गरेको Wuhan Pneumonia Virus को संक्रमण हङकङ/मकाउमा समेत देखा परेको पुष्टि भएको छ। यो समाचार स्थानीय पत्रपत्रिका साथै टेलिभिजहरुबाट प्रसारण...बाँकी

    विवाहपछि युवतीहरू किन मोटाउछन, कारण यस्तो छ !

    काठमाडौं : युवतीहरू विवाहपछि मोटाउँछन। विवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्र रुपमा बढ्ने गर्दछ। विवाहको ५ वर्षभित्र करीब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ। विवाहपछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्छ।...बाँकी

    दैनिक एउटा ल्वाङ खानुहोस् स्वास्थ्य रहनुस

    ल्वाङ बासनादार फूल हो जसलाई मसलाको रुपमा प्रयोग गरिन्छ। आयुर्वेदका अनुसार यसमा ल्वाङमा युजेनल नामक तत्व र औषधीय गुणहरु प्रशस्त मात्रामा पाइने हुँदा यसको नियमित सेवनले स्वास्थ्यसम्बन्धी विभिन्न समस्यालाई समाधान गर्ने गर्छ । हरेक दिन...बाँकी

    सुन्तलाका ११ फाइदाहरु

    सुन्तला मिठो फल मात्र नभई यसले हम्रो शरीरलाई फाइदा गर्छ कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि...बाँकी

    भुटेको मकै स्वास्थ्यको लागि

      प्रायः मानिसहरूलाई भुटेको मकै मन पर्छ। खाजाका रूपमा खाइने भुटेको मकैले मानव स्वास्थ्यमा विशेष फाइदा गर्छ।मकैमा फाइबरको मात्रा अधिक हुन्छ। जसका कारण पाचन प्रणालीमा मजबुद सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको...बाँकी

    टाईम्स अस्पतालले गाउँमा पुगेर स्वास्थ्य सिविर गर्याे

    रबिन्द्र बराल -माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ । रंगेली नगरपालिका ४ मा हरेकाे गणेश माध्यमिक बिधालयमा पुगेर स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे थियोे । साे शिविरमा रंगेली, चाेप्राहा, भन्सार...बाँकी

    कति फाइदाजनक कालाे कफी ?

    संसारमा यस्ता धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ तर, यस्ता मानिसहरूलाई आफ्नो दैनिक उत्पादन क्षमतामा कफीले असर पुर्र्याएजस्तो लाग्छ। वास्तवमा धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेको छ। ठूला...बाँकी

    टाईम्स अस्पतालले गर्याे स्वास्थ्य सिविर

    रबिन्द्र बराल : माेरङकाे रंगेली मा रहेको टाईम्स अस्पताल ले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ। रतुवामाई नगरपालिका १ स्थित साेनापुरमा हरेकाे जनता अाधारभुत बिधालय स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे। साे शिविरमा झुर्किया, चुनिवारी, वल्डङ्गा,...बाँकी

    खुट्टाको कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन यो विधि अपनाउनुहोस

    खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो। सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन्। जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो...बाँकी