News Portal

सेक्समा आवश्यकता भन्दा वढी उत्तेजित हुदाँ यस्तो भयो हालत

हिमाली संचार संवाददाता
१७७१ पटक

एजेन्सी – सेक्सलाई असामान्य र रोमान्चक बनाउन खोज्दा दुर्घटना भएका थुप्रै समाचारहरु सुन्न पाइन्छ। फेरी यस्तै एक घटना चर्चामा आएको छ। सेक्स सिटीका रुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा दुर्घटना भएको छ ।

अहिले ती युवती अस्पताल भर्ना भएकी छिन् ।यौनकर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । ती युवतीले पनि यस्तै गरिन ।डेलीमेलका अनुसार सिसाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको थियो ।

उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् । उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको बताइएको छ । उनको धेरै रगत बगेका कारण तुरुन्त नजिकको अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको थप उपचार भइहेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...