कुवेत २६, २०२० मार्च : कुवेत सरकारले हालसालै विश्वव्यापी रुपमा फैलिएको नोभेल-१९ कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यहाँ बसोबास गर्ने अन्य विभिन्न देशका नागरिकहरुको रक्षाका लागि जोडतोडका साथ लागीपरेको छ। कोरोना भाइरस अहिले...बाँकी
११ चैत्र २०७६ कोरोनाको नेपालमा संक्रमण होस या नहोस केहि समय पछि म्याल्नुट्रिशनको कारणले कुनैपनि साधारण व्याक्ट्रेरिया होस वा भाइरसले हामीलाई आक्रमण गर्न सक्छ। एक माइक्रोबाइलोजी र इम्मुनोलोजीको प्राध्यापकको हैसियतले म सर्वसाधारण, वुद्दीजिवी, चिकित्सक र...बाँकी
रबिन्द्र बराल – बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस अहिले नेपालमा समेत देखा परेपछि आम मानिसहरु डर र त्रासमा रहेका छन । पछिल्लो समयमा काठमाडौमा काेराेना काे बिरामी फेला परेपछि अझै त्रास उत्पन्न भएको छ ।...बाँकी
युएइ- युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ भई घर फर्केका छन् । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उद्रत गर्दै बताइए अनुसार २ नेपाली, १ इरानी सहित सोमबारसम्म ४१ जना पुर्ण रूपमा स्वस्थ...बाँकी
काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका...बाँकी
१९ मार्च २०२० भारत। नोवेल कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा...बाँकी
मोरङ ०३, २०७६ चैत : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोविड-१९) बिषयमा परीक्षण गर्नका लागि माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित मायाँगञ्माकाे सीमा नाकामा हेल्थ डेक्स तथा सहायता केन्द्रकाे स्थापना गरिएको छ। भारतीय सीमासंग सीमा जोडिएकाेे...बाँकी
इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले...बाँकी
काठमाडौं ०२, २०७६ चैत : पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको...बाँकी
एजेन्सी १५, २०२० मार्च : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो।...बाँकी