News Portal

यी खानेकुरा खादा स्मरण शक्ति बढाउँछ !

हिमाली संचार संवाददाता
७८५ पटक

काठमाडौं : स्वस्थ जीवनका लागि खानपानले अहम भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनका लागि स्वास्थ्यवर्धक भोजन आवश्यक हुन्छ ।

अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि स्वास्थवर्धक भोजन जरुरी हुन्छ । मुटु, मांसपेशी र फोक्सोलाई जस्तै मस्तिष्कलाई पनि पोषक तत्व चाहिन्छ। नियमित रुपमा यी भोजन गरेमा तपाईको मस्तिष्क मजबुत र स्मरण शक्ति बढ्नेछ।

ब्रो काउली : मस्तिष्कको तन्तुहरुलाई सक्रिय बनाउनका लागि ब्रो काउली एकदमै फाइदाजनक हुन्छ। यसमा कोलीन भरपुर मात्रामा पाइन्छ, जसले मस्तिष्कमा नयाँ कोष सेल्स बनाउँछ।

अण्डा : हामी सबैलाई थाहा छ, अण्डा सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर यो मस्तिष्कको लागि पनि फाइदाजनक हुन्छ। अण्डामा कोलीन हुने भएकाले छोटो समयको लागि स्मरण शक्तिलाई बढाउने काम गर्दछ।

माछा : मस्तिष्कको विकासको लागि माछा सेवन गर्नु महत्वपूर्ण मानिन्छ। माछाको बोसोबाट ओमेगा २ पाउन सकिन्छ जसले मस्तिष्क विकासका लागि ठूलो भूमिका निर्वाह गर्दछ।

बदाम : हरेकले सँधै एक मुठ्ठी बदाम तथा काजु खानु उपयुक्त मानिन्छ। जसमा भिटामिन ई पाइन्छ, जो स्नायु प्रणालीलाई थप सक्षम बनाउँछ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...