News Portal

आईसियु सहितको एम्बुलेन्स दाङमा भित्रीयो !

हिमाली संचार संवाददाता
८०५ पटक

शरद रेग्मी
तुलसीपुर : दाङमा आईसियु सहितको एम्बुलेन्स सञ्चालनमा ल्याईएको छ। तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलो पटक ‘क’ बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डा.किसोर खत्रीले जानकारी दिए ।

आइसियु,भेन्टीलेटर, काड्र्रीयाक, सक्सन, नेबुलाइजर, इसिजी लगायत बिरामीका लागी आवश्यक पर्ने स्वास्थ्यकर्मी सहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको डा. खत्रीले बताए।

अन्य एम्बुलेन्सभन्दा सेवा र सुविधा बढि भएको उनले बताए । अब गम्भीर घाइते र विरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पुर्‍याउन सहयोग पुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...