News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    पासपोर्टमा अंकुश लगाउँदै वर्तमान सरकार !

    काठमाडौं : नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको नागरिकमा समाचार छ। सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो। संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिसभामा पुगेको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १४ गते सोमबार, तदअनुसार २०१९ जनवरी २८ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार...बाँकी

    महोत्सवले व्यापार व्यावसायमा टेवा पुग्छ : नगर प्रमुख शर्मा

    ज्ञानु गौतम : चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले चौरजहारीमा आयोजना गरीने महोत्सवले यस क्षेत्रको व्यापार व्यावसायमा सहयोग पुग्ने वताउनु भएको छ । चौरजहारी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको चौरजहारी वृहत महोत्सव २०७५ को...बाँकी

    धादिङको रुवीभ्याली हिन्दुङमा हिमपातमा परी २०० भेडा सहित २ जना बेपत्ता

    धादिङ -उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा लगातारको हिमपातपछि बेपत्ता भएका २ जना भेडागोठालाको अवस्था अझै थाहा हुन सकेको छैन । रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित...बाँकी

    फेसबुकमा पूर्वराजा शाहको आलोचना गर्ने सशस्त्रका एसएसपी कारबाहीमा

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपी कारबाहीमा परेको नयाँपत्रीकाले समाचार लेखेको छ। संगठनको एकेडेमीमा कार्यरत एसएसपी गणेश ठाडा मगरमाथि सशस्त्र प्रहरी बल मुख्यालयले कारबाही अघि बढाएको हो ।...बाँकी

    क्यान्सर पीडित शाहीलाई सहयोगको लागि अपिल

    माघ १३, आइतबार : लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा बिरामी भएर थला परेपछि कसलाई पो पीडा हुँदैन र ? अहिले त्यस्तै भएको छ दैलेख भैरवी गाउँपालिका वडानम्बर ५ निवासी गणेशबहादुर शाहीलाई । अहिले उनी मात्र...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १३ गते आइतबार, तदअनुसार २०१९ जनवरी २७ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक...बाँकी

    पशु स्वास्थ शिविरमा ३ हजार वढि पशुचौपाएको चेकजाँच

    सुर्खेत : सिम्ता गाउँपालिकाको वडा न. ३ को आग्रीगाउमा ३ न. वडा कार्यालयको आयोजनामा “स्थानीय जनता सङ्ग सिम्ता गाउपालिका” भन्ने मुल नाराका साथ शनिबार एक दिने पशु स्वास्थ शिबिर सिम्तागाउपालिकाको वडा न ३ को आग्रीगाउमा...बाँकी

    इप्रका मोरङका कार्की “पुलिस अफ द मन्थ” घाेषित

    मोरङ : ईलाका प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख कबिन्द्र कार्की “पुलिस अफ द मन्थ” घाेषित भएका छन् । माेरङ प्रहरीले पुस महिनामा अदालतबाट फैसला भइ फरार रहेका १ सय १५ जनालाई पक्राउ, चाेरी तथा तस्करी...बाँकी

    हुम्लाको खार्पुनाथ गाउँपालिकालाई दियो भारतीय दूतावासले एम्बुलेन्स

    जनकबहादुर शाही हुम्ला : हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । मित्रराष्ट्र भारतले आफ्नो ७० औं गणतन्त्र दिवसको अवसर पारेर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकालाई सो सहयोग एम्बुलेन्स गरेको हो । हुम्ला जिल्लाको सदरमुकाम...बाँकी