News Portal

बहादुरी शिक्षक जस्ले रगताम्य हुने गरि कुटे विद्यार्थी

हिमाली संचार संवाददाता
१५९८ पटक

काठमाडौं – जाजरकोटको छेडागाड नगरपालिका-११ मा रहेको बाल माध्यामिक विद्यालय झाप्राका शिक्षक पृथ्वीबहादुर सिंहले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् ।

रजिस्टेशन र्फमको विषमा शिक्षक सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी रक्ताम्य बनाएका हुन् ।

विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटका अध्यक्षसमेत रहेका शिक्षक सिंहले विद्यालयमा अनुपस्थित भएको भन्दै कुटपिट गरेको पीडित विद्यार्थी शेरबहादुरले बताएका छन् ।

शेरबहादुरले छेडागाड नगरपालिका-५ मा रहेको प्रहरी चौकी बडाबनमा शिक्षक सिंहविरुद्ध उजुरी दिएका छन् ।

तर, शिक्षक सिंहले परिवारसँगको छलफलपछि घटना मिलिसकेको बताए । ‘हाजिरी नपुगेकोले फारम भर्न हुन्न भन्दा झर्किएपछि एक झापड हानेको हुँ । कुरा मिलिसक्यो,’ शिक्षक सिंहले भने ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...