News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    युरिया मल अभावका कारण किसानहरु मर्कामा !

    सल्यानको पश्चिमी क्षेत्रमा युरिया मलको हाहाकार भएको छ । बनगाड कुपिण्डेको विभिन्न वडाहरुमा किसानले लगाएको हिउँदै गँहु वालिको लागि चाहिने युरिया मलको अभाव भएको छ । यतिवेला गहुँ वालिमा प्रयोग हुने मलको अभाव भएको जानकी...बाँकी

    मोरङको रंगेलीमा एकल कबिता वाचन हुने

    मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रमको अायोजना हुने भएको छ । माघ २१ गते साेमबार तनहु देवघाट घर भएका २५ बर्षिय चर्चित युवा कवि सुदेश सत्यालको एकल कविता हुने भएको छ।...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १६ गते बुधबार, तदअनुसार २०१९ जनवरी ३० तारिख  

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य...बाँकी

    नेपालकै उत्कृष्ट स्पीकर रमेश प्रसाई !

    सञ्जिब कोयी पुर्वाञ्चलको प्राकृतिक हराभरा सुन्दर पहाड, अनुपम सौन्यदर्य, सालिनता र किरात समुदाय भित्रको सभ्याताको खानी पल्लो किरातमा जन्मेका रमेश प्रसाई पछिल्लो समय आफ्नो फरक क्षमताले गर्दा विभिन्न सामाजिक संजालहरुमा चर्चापरिचर्चा बटुली रहेका शारीरिक सामर्थ्याले...बाँकी

    कुवेतमा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुँदै

    कुवेत, २९ जनवरी : कुवेतमा लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुने भएको छ। आगामी मार्च १५ तारिख शुक्रबार दिन कुवेतको जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको...बाँकी

    डा केसीको समर्थनमा बिहिबार लोकतन्त्रवादी पेशागत संघसंगठनको बृहत प्रदर्शन

    काठमाडौं : लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन । मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले...बाँकी

    डा. केसीको अबस्था झन नाजुक !

    दिनेश गौतम काठमाडौं : उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक...बाँकी

    हिमाली जिल्ला डोल्पा र हुम्लाका जेष्ठ नागरिकलाइ हवाइ भाडामा छुट

    टेकबहादुर शाही डोल्पा : कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण...बाँकी

    गाउँगाउँमा आम्दानीको श्रोत बन्दै बाँस र निगालो !

    विमल विष्ट डोटी : फुर्सदको समयमा मात्र बाँस निंगालोको घरेलु सामाग्री बनाउने काममा लाग्ने डोटीको सायल गाउँपालिका –१ का जुले भुल हिजो आज दिनहु जसो घरेलु सामाग्री बनाउने काममा लागि रहनुहुन्छ । बास निंगालाको सामाग्री...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १५ गते मंगलबार, तदअनुसार २०१९ जनवरी २९ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी...बाँकी