News Portal

जन्मदिनमा पत्रकार शाहद्वारा गरिब बालबालिकाका लागि २५ हजार सहयोग

हिमाली संचार संवाददाता
८२९ पटक

बाँके : ठकुरी पत्रकार संघ केन्द्रिय अध्यक्ष करुणा शाह तथा बाँके जिल्लाको सक्रिय पत्रकारले हिजो जन्मदिनको अवसर समाजिक र परोपकारी काम गरेकी छन्। ठकुरी सहयोग संजाल बाँकेले चलाए गरिब असाय जेहेन्दार बालबालिकाका निम्ती शैक्षिक परियोजनालाई टेवा पुग्ने गरी पत्रकार शाहले सहयोग सोरूप २५,००० प्रदान गरेकी छन।

शाह आफैमा यस ठकुरी सहयोग संजालकी प्रदेश नं ५ की सल्लाहकार पनि हुन। उक्त हस्तान्तर कार्यक्रममा ठकुरी सहयोग संजाल प्रदेश नं ५ प्रमुख संयोग जंग शाह, ठकुरी सहयोग संजाल बाँकेका जिल्ला अध्यक्ष दिपक शाही, बरिष्ठउपाध्यक्ष बिष्णु सिंह ठकुरी, उपाध्यक्ष देब बहादुर शाही(दिपक), सचिब युवराज शाह, कोषध्यक्ष अरूण बिक्रम शाह, महासचिब कृष्ण मल्ल, सह प्रवक्ता भरत बिक्रम सिंह, सदस्य जायश्री शाह र यशोदा सिंह लगायतको जिल्ला कार्यसमिती साथै पत्रकारहरू र अन्य ठकुरी बुद्धिजिव को पनि उपस्तिथी थियो।

उक्त कार्यक्रम प्रदेश नं ५ को सहयोजना सम्पन्न भएको थियो। क्रार्यक्रममा प्रदेश प्रमुख संयोग जंग शाहले पत्रकार शाहलाई शुभकामना तथा धन्यवाद दिदै उहाँको योग्दानले ति गरिब जेहन्दार बालबालिकालाई धेरै सहयोग हुने र यो अहिले बर्थ डे पार्टी गरेर हजारौ पैसा बेफुजल खर्च गर्ने युवा पिडीलाई प्रत्रकार शाह उदाहरणिय कामको कार्य पनि हो बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...