News Portal

गगन थापातर्फ संकेत गर्दै स्वर्णिम वाग्लेले गरे आलोचना

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाडौं। तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताएका छन्।

बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा वाग्लेले विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको बताए।

उनले कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै सम्भावना बोकेका भनिएका नेताहरू नै गालीगलौजतमा उत्रिएको बताए। चुनावी प्रचार अभियनका क्रममा गगन थापाले तनहुँ पुगेर वाग्लेको आलोचना गरेका थिए।

“चुनावी अभियानका क्रममा हामीले विपक्षी दललाई कुनै कटाक्ष गरेनौँ, गालीगलौज गरेनौँ। तर, तपाईंहरूले सुन्नुभयो विपक्षी साथीहरूले कस्तो कस्तो सम्भावना भएका नेताहरू कुन स्तरमा ओर्लेर गालीगलौजमा उत्रिए। राम्रो भनिउका उमेदवारले पनि मौन समर्थन गरे। …मलाई दु:ख छ, मलाई खेद छ,” उनले भने।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...