News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    विराटनगरमा बाढीप्रभावितको साहरा बन्दै जनप्रतिनिधि, मेयर पराजुली उद्दारमा..

    रबिन्द्र बराल मोरङ २९, असार : अबिरल बर्षाका कारण विराटनगरका केही वडाहरु डुवानमा परेका छन्। जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं. १, ६, ७, ११, १२, १५, १६, १८ र १९...बाँकी

    अगस्ट ९ मा २५औं विश्व आदिवासी दिवस मनाउदै नेपाल आदिवासी जनजाति महासंघ कुवेत

    कुवेत, १३ जुलाई : नेपाल आदिवासी जनजाति महासंघ कुवेतले आउदो ९ अगष्ट शुक्रबारका दिन आयोजना गरीएको २५औं विश्व आदिवासी दिवस मनाउने तयारी तीब्र रूपमा भइरहेको संघका महासचिव मन्जित राईले हिमालीसंचारलाई जानकारी दिए। शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष...बाँकी

    तपाईंको राशिफल : आज २०७६ साल असार २८ गते शनिबार, सन २०१९ जुलाई १३ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि...बाँकी

    सुर्खेत उपत्यका खानेपानी संस्थालाई कर्मचारी नियुक्ति रोक्न उच्च अदालतको आदेश

    सुर्खेत, २७ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले विधानविपरित कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढाएकोमा उक्त कार्य रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ। उक्त विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै स्किम प्रमुख शिवप्रसाद गौतम...बाँकी

    सप्तकोशीमा खतराको सङ्केत, ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुलाइयो

    सप्तरी-दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो...बाँकी

    मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा असर, कसरी बच्ने ?

    काठमाडौं : वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले मोबाइल धेरै चलाउँदा ख्याल गर्न सुझाव दिएका छन् । बढ्दो प्रविधिसँगै मोबाइलको प्रयोग धेरै हुन थालेपछि त्यसबाट मानव स्वाथ्यमा थुप्रै प्रभाव पर्ने भन्दै ख्याल गर्न सुझाव दिएका हुन्...बाँकी

    तपाईंको राशिफल : आज २०७६ साल असार २७ गते शुक्रबार, सन २०१९ जुलाई १२ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन...बाँकी

    सौँठा बचत तथा ऋणले गर्‍यो सहकारी एकिकरण सम्बन्धि गोष्ठी

    रबिन्द्र बराल मोरङ : सहकारीहरुलाई एकिकरणका माध्यमले सबल र सक्षम बनाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यका साथ मोरङको रतुवामाईमा सहकारी एकिकरण सम्बन्धि गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठी स्थानीय सौँठा बचत तथा ऋण सहकारी संस्थाको...बाँकी

    जनवरी १० मा तमू समाज कुवेतले तमू ल्होसार मनाउने

    कुवेत, ११ जुलाई : “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९ मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था...बाँकी

    एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि २० जुलाईमा उम्मेदवारी दर्ता

    कुवेत, ११ जुलाई : गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिख कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक...बाँकी