News Portal

को हौं तिमी??? विनोद कोयी

विनोद कोयी
३४४ पटक

दिन-रात दुःखी विरामी र अशक्तको सेवा गर्छौं तिमी!
कहिले ओखती त कहिले मिठो मुस्कानले उपचार गर्छौ तिमी!!

न त डाक्टर हौं? न त बैध नै हौं तिमी!
विरामीको अन्तिम् घडीसम्म प्राणको लागि लड्छौ तिमी!!

अमृत कसैले खाएको छैन, सबै एक दिन मर्नै पर्छ!
निश्चल र पवित्र मनको धनी पक्कै तिमी नर्स हुनु पर्छ!!

नर्स हुनु पर्छ!!

विनोद कोयी
सुङदेल-७, केपिलासगढी, खोटाङ
हाल काठमाडौं, नेपाल

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...