News Portal

वानियाटारमा प्रहरीलाई हातपात गर्न खोज्ने ३ जना पक्राउ

हिमाली संचार संवाददाता
३६२ पटक

काठमाडौं – मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । टोखा नगरपालिका–८ वानियाटार चोकबाट उनीहरुलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका बानियाटार बस्नेहरु २१ वर्षीय दिपक लिम्वु, ३२ बर्षीय राकेश लिम्बु र २१ वर्षीय विश्वास लिम्बु रहेका छन् ।

मादक पदार्थ सेवन गरी गरी हो–हल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...