News Portal

नेपाली सेनाद्धारा आगो नियन्त्रण

हिमाली संचार संवाददाता
५४२ पटक
रबिन्द्र बराल, मोरङ

बैशाख ३ मंगलबार : माेरङकाे कटहरी गाउँपालीका ६ स्थित वडा कार्यलय नजिकै कृष्ण बहादुर लुईटेल, मनोज बिष्ट र कमल बिष्टको घरमा अागलागी हुदाँ दुई तल्ले घरमा अागालगी हुदाँ ३० लाख बराबर जलेर नष्ट भएको छ ।

बिद्युत सर्ट हुुुुदा मंगलबार बिहान १० बजे अागलागी सुरु भएको थियोे । आगो नियन्त्रणको लागि सुुुुर्य दल गण थलाहाका सह-सेेेनानी राजु थापाकाे कमान्डमा गएकाे टाेली, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बिराटनगर महानगरपालिकाको दमकल र स्थानीय बासिकाेे संयुक्त प्रयासमा १ घन्टा पछि पुर्ण रुपले नियन्त्रणमा लिएकाेे थियोे ।

अागलागिबाट जिन्सी, खाद्यान्य, लत्ता कपडा, काठ लगायत अागलागी हुदाँँ ३० लाख बराबरको नष्ट भएको सह-सेनानी थापाले बताए ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...