News Portal

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गराैँ – अध्यक्ष शाह

    काठमाडौं – विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गर्नुपर्ने बताएको छ। बिहीबार संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले...बाँकी

    गुल्मीमा जिप दुर्घटना: नेपाली सेनाका २ सैनिक जवानसहित ५ जनाको मृत्यु, २ काे अवस्था गम्भीर !

    गुल्मी – जिल्लाको इस्मामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। इस्मा गाउँपालिका वडा नम्बर ४ साबिक दोहली गाबिसको हुला गाउँबाट तम्घासतर्फ आउँदै गरेको लु १...बाँकी

    शेयर गरौँ आज मंसिर १२ गते शुक्रवारको राशिफल

    वि.सं.२०७७ साल मंसिर १२ गते शुक्रवार || सन् २०२० नाेभेम्बर २७ तारिख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक...बाँकी

    अख्तियारमा मुद्दा परेकालाई सुटुक्क करारमा सिम्ता गाऊँपालिकाको नियुक्ति

    सुर्खेत – सुर्खेतको सिम्ता गाँउपालिकाले विज्ञापन नै नगरेरै आफ्ना मान्छेलाई करारमा सुटुक्क नियुक्ति दिएको खुलेको छ। गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेका र जागीरका लागि उमेरको हद म्याद नाघेका व्यक्तिसहित तीन जनालाई करारमा सुटुक्क...बाँकी

    विप्लव’सग एकता हुन्छ, महाध्रुविकरण सुरु भयो : गोपाल किराँती

    काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) ले “मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गरेको छ । यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले यस्तो निर्णय लिएको हो...बाँकी

    मोरङको रंगेलीमा भेटिएको हरिन वन विभाग जिम्मा

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ स्थित दौलतपुरमा एक हरिन  फेला परेको छ । बिहान खेतमा काम गरिरहेका स्थानीयले हरिन देखे पछि उक्त हरिनलाई पक्राउ गर्ने खोज्दा स्थानीय शिवकुमार मण्डलको पोखरीमा हरिन...बाँकी

    मोरङका नमूना सहकारीले सर्वसाधारणले बचत गरेको ७ करोड हिनामिना

    रबिन्द्र बराल/मोरङ– मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको ७ करोड रुपैँया सञ्चालन समितिले  हिनामिना गरेको सार्वजनिक भएको छ । लामो समयदेखि संस्थाका पाँचजना सदस्यहरुको मिलेमतोमा सहकारीको लेखा...बाँकी

    शेयर गर्नुहोस् आज मंसिर ११ गते बिहीवारको राशिफल

    वि.सं.२०७७ मंसिर ११ गते बिहीवार || सन् २०२० नाेभेम्बर २६ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। आकस्मिक खर्चले...बाँकी

    डिएगो म्याराडोनाः हृदयाघातका कारण निधन

    फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। उनको रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। आर्जेन्टिनाले...बाँकी

    हङकङमा आज ८५ जनामा कोरोना संक्रमण पुष्टि

    युवा राई/हङकङ – हङकङमा आज बुधवार थप ८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।केन्द्रका अनुसार संक्रमितहरुमा ८४ स्थानीय र १ जना आयातित रहेका छन्। यो तीन महिनाभित्र सबैभन्दा ठूलो आँकडा हो।...बाँकी