News Portal

धरानमा दैनिक कोरोना संक्रमित संख्या बृद्धि, संक्रमित र मृतक संख्या पनी उच्च गतिमा

हिमालीसंचार संवाददाता
३५० पटक

धरान – धरान उपमहानगरपालिका धरानमा सोमवार साँझ ७० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित र मृतक संख्या उच्च रहेको छ।

धरान उपमहानगरपालिका धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फा क्वारेनटाइन र वीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना परीक्षण मध्येबाट ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय ३१ जना पुगेको छ।

त्यस्तै,  धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५९ जना पुगेको छ भने ६ हजार ७ सय ७२ जनाले पिसिआर परीक्षण गरेका मध्येबाट २ हजार ९ सय ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने अस्पताल र होम आइसोलेशनमा बसेर १ हजार ७ सय ७१ जनाले स्वास्थ्यलाभ लिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...