इटहरी – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनले प्रदेशको नाम टुङ्गो लगाउने बताएका छन् । आज इटहरीमा १५ शैय्याको अस्पताल शिलान्यास गर्न पुगेका राईले हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै नामाङ्कनको विषय हुने...बाँकी
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कानूनी प्रक्रिया विपरित अधिकांश काम कारबाही गर्ने गरेको पाइएको छ। नगरपालिकाको स्वामित्वमा रहेको सिटि बसपार्कसमेत कानुनी प्रक्रिया विपरित सञ्चालन गरेको पाइएको हो। उक्त सिटि बसपार्क मंसिर १५ गते (सोमबार)देखि सञ्चालनमा...बाँकी
धरान – लामो समयदेखि दिर्घरोग मिर्गौला रोगबाट पिडित बिए कृष्ण प्रसाद श्रेष्ठको हिजो दिउसो १:२५ बजे आफ्नो निवासमै निधन भएको छ। धरानमा बुद्धिजीवीका रुपमा कहलिएका श्रेष्ठको निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएर सम्मान व्याक्त...बाँकी
वि.सं.२०७७ साल मंसिर १५ गते सोमवार || सन् २०२० नाेभेम्बर ३० तारिख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले...बाँकी
काठमाण्डौ – आइताबार काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा आयोजित एक कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, नेपाल थामी समाज, सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात याक्खा छुम्मा, किरात राई यायोक्खा, सुरेल जाति उत्थान समाज, र...बाँकी
काठमाण्डौ – कुवेत नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ८ बुंदे लामो प्रेसवक्तव्य निकाल्दै आफ्नो सुझाव पेश गरेको छ। कोरोनाको कारण नेपाल आक्रन्त भएको उल्लेख गर्दै दैनिक दर्जनौ गरिब जनता कोरोनाका संक्रमणका कारण अकालमा मृत्युवरण गर्नु...बाँकी
सुनसरी – सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १३ वर्ष पछि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका ३२ वर्षीय कृष्ण...बाँकी
मानव सृष्टि जगतमा वन झाँक्री कोपा, अदृश्य शक्ति वन झाँक्री! किरातीहरुको मुन्धुमवीद गुरु जल, थल, वायु र आकाशका मालिक, वन झाँक्री कोपा! ढोल झ्याम्टा बजाई, मुन्धुमी संगीत भरी रिसिवा गाउने शिली र माङलाक सिकाउने, कलाकार...बाँकी
रबिन्द्र बराल/मोरङ- मोरङ रंगेली नगरपालिका वडा नं. ५ स्थित बहुवान कदमगाछि घर भएकी ३५ बर्षिया एक महिलालाई जबर्जस्त करणी गर्ने खोजेको आरोपमा एक युवा पक्राउ परेका छन। शारीरिक एवम् मानसिक रुपमा अशक्त फरक क्षमता भएकी...बाँकी
काठमाण्डौ – विश्व सम्पदामा सूचिकृत ऐतिहासिक स्वयम्भू क्षेत्रको कुनै पनि भाग भत्काउन नहुने सरोकारवाला पक्षले माग गरेका छन्। “स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं” अभियानले आइतबार राजधानीको स्वयम्भू परिसरमा पत्रकार सम्मेलन गरी नेपाल सरकारको ध्यानाकर्षण गराएको छ...बाँकी