News Portal

  • प्रहरीको संयुक्त गस्तीद्वारा पटका बरामद

    रबिन्द्र बराल
    ५६० पटक

    रंगेली  – नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका र पटकाजन्य वस्तुहरु तस्करले भित्र्याउन थालेका छन ।

    ससस्त्र प्रहरी बिओपी मयाँगन्जका प्रहरी निरिक्षक अबिषेक अधिकारी र सिमा प्रहरी चौकी मायाँगन्जका ईन्चार्ज ज्ञानेन्द्र वहादुर कार्कीको संयुक्त गस्तीले बुधबार रातों १२ बजे धनपालथान स्थित भलुवापुल दशगज्जा क्षेत्र बाट रातीको समयमा अबैध रुपमा नेपालतर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो ३ बोरा पटका प्रहरी पक्राउ गरेको हो ।

    बोरामा १५ सय प्याकेट खुर्सानी पटका, झिरझिरे, चक्र , फुलझरि लगायत बरामद गरेको र उक्त पटकाको बजार मुल्य १ लाख रुपैयाँ बराबरको रहेको बरामद गरिएको पटका बिहीबार नेपाल प्रहरी, जनप्रतिनिधि ,स्थानीयहरुको रोहबरमा डिस्पोजल समेत गरिएको ससस्त्र प्रहरी मायागन्जका प्रमुख अबिषेक अधिकारीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

    काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका...

    नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

    कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा...

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...