News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    आज वि.सं २०७८ साल जेठ २६ गते बुधवार, सन् २०२१ जुन ९ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम...बाँकी

    लोपोन्मुख लुङखिम भाषाका ज्ञाता मुन्दुमविद् राईको निधन

    काठमाण्डौ – नेपालको एक लोपान्मुख लुङखिम भाषाको ज्ञाता मुन्दुमविद् नन्दलाल लुङखिम राईको ९३ बर्षको उमेरमा निधन भएको छ । पुर्वाञ्चलको सूर्योदय नगरपालिका वडा न. १० इलाम आहाले स्थित शनिबार राती राईको निज निवासमा उनको निधन...बाँकी

    धरानमा आजदेखि चिनिया भेरो सेल खोप लगाउन शुरु

    अविन माबो/धरान – धरान उपमहानगरपालिका धरानमा चिनियाँ अनुदानमा प्राप्त सहयोग कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’ धरान उपमहानगरपालिका भित्र  लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा...बाँकी

    थुलुङ राई भाषाको पठनपाठन शुरु, समुदायको सहयोग नहुदा थप चुनौति

    काठमाडौ – प्रदेश नं. १ का जिल्ला सोलुखुम्बु र खोटाङमा थुलुङ भाषाको पठनपाठन भइरहेको छ । विस २०७५ सालमा शुरु गरिएको थुलुङ-भाषा प्रदेशका दुई जिल्लाका १५ वटा सामुदायिक विद्यालयहरुमा तीन कक्षासम्म पठनपाठन भइरहेको छ ।...बाँकी

    प्रीय सानु! मुटु भरिको अपार माया तिमीलाई !!

    प्रीय सानु! मुटु भरिको अपार माया तिमीलाई !! नया प्रविधिको जमानामा पनि आज तिमीलाई खै किन हो एउटा पत्र नै लेख्न मन लागेको छ। सायद, बाँचिन्छ भन्ने आश मर्दै गएको हुनाले होला। “चालीस कटेसी रमाउने...बाँकी

    राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ति प्रवेशमा रोक

    काठमाडौ – जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ति शिल गर्दै अन्य सर्वसाधरण व्यक्ति प्रवेशमा रोक लगाएको छ। राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि भिडभाड हुने अनुमान गरिएको हुनाले राउटे समुदायमा पुग्न नदिन...बाँकी

    लाईन्स क्लब रंगेलीद्वारा स्वास्थ्य सामाग्री वितरण

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित धर्मशाला टोलमा बसोबास गर्दे आईरहेका ऋिषिदेव परिवारका ७० घर धुरीलाई लाइन्स क्लब रंगेलीले स्वास्थ्य सामाग्री वितरण गरिएको छ। कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लब...बाँकी

    झापाका टिम कोरोना प्रभावित क्षेत्रका लागि प्रोत्साहन स्वरुप राहत बाँडदै

    रामप्रसाद ढुंगेल/युएई – नि:शुल्क प्राथमिक उपचारको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापित योगदान राष्ट्रका लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै कोरोना प्रभावित क्षेत्रका लागि प्रोत्साहन स्वरुप राहत बाँटेको छ। युएईका सामाजिक अभियन्ता ओमप्रसाद...बाँकी

    भोजपुर हतुवागढी गाउपालिकाका वडाध्यक्ष चन्द्रबहादुर विष्टले सार्वजनिक रुपमा माफी मागे (भिडियो सहित)

    भोजपुर – भोजपुर हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका खैराङ-४ निवासी ७० बर्षीय बृद्ध भक्तबहादुर राईलाई आज वडाकार्यलयमा एक कार्यक्रमबीच सार्वजनिक रुपमा हातजोडेर माफी मागेका छन्। हतुवागढी गाउपालिका वडा नं.४ का...बाँकी

    येलेदोङ ५०८१ औ साकेला फोटो कन्टेस्टमा गायिका मिना राई विजयी

    काठमाण्डौ – ‘साङ्केन क्रियसन’को आयोजनामा ‘साकेला फोटो कन्टेस्ट प्रतियोगितामा येलेसम्बत ५०८१ औ येलेदोङ उभौली साकेला चाडको अबसरमा आयोजित कार्यक्रमद्वारा खोटाङकी मीना पुमा राई प्रथम भएकी छिन् । विजेता राई पेशाले गायिका साथै संगीतकार हुन्।  त्यस्तै,...बाँकी