जनकपुर – प्रदेश–२ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध आयोगकी सदस्य ललिता दासले उजुरी दिएका छन्। ‘अवैध सम्बन्ध राख्न’ दबाब दिएको भन्दै दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी हुन्। दासले चरित्र हत्या गरेको र समाजिक सञ्जाल मेसेन्जरबाट...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर चलेयता गत सोमवारसम्म रंगेली नगरपालिका भित्र १७ जना कोरोना संक्रमित भेटिएका छन । नगरमा ३० बर्ष देखि ७८ बर्ष सम्मको कोरोना संक्रमित बिरामीहरु रहेका छन । ...बाँकी
खोटाङ – खोटाङ जिल्लाको दिक्तेलबजारमा संचालित सालपा विकास बैंकले मुन्दुम ट्रेल ‘मुन्दुम मार्ग’ अन्तर्गत आवत-जावत गर्ने पर्यटकको आकस्मिक उद्धारका लागि कोष स्थापना गरिदिने भएको छ । खोटाङ जिल्ला अन्तर्गत जिल्लाबासीको सहकार्यमा विस २०६९ साल साउन...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उच्च मूल्यांकन हुनेछ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त...बाँकी
काठमाण्डौ – क्योकुशिन कराँतेका संस्थापक गुरु रामजी बज्राचार्यको कोरोना संक्रमण कारण निधन भएको छ। उनलाई केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएपछि ललितपुर महालक्ष्मीस्थान अगाडिको गणेशमान हस्पिटलमा आइसियुमा राखेर उपचार गरिएको थियो। गणेशमान हस्पिटलको भेन्टिलेटर खाली...बाँकी
धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनलाइन ओपिडी सञ्चालन गरेको छ। प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनले तीन दिनदेखि अनलाइन ओपिडी सेवा दिन थालेको हो। प्रतिष्ठानका डाक्टर सञ्जीवकुमार शर्माका अनुसार लकडाउन वा निषेधाज्ञाको...बाँकी
दुर्गाश्रेष्ठ-जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले संयुक्त रूपमा रत्न राज्य माध्यमिक विद्यालय चनौटेमा अाईसाेलेसन वार्ड वनाउने भएकाे छ।जिल्लामा कोरोना संक्रमितको संख्या तिब्र रूपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै आज जुगल गाउँपालिका र बलेफी गाउँपालिकामा...बाँकी
दुर्गा श्रेष्ठ सिन्धुपाल्चोक- जिल्ला चौतारा सांगाचोकगढी नगरपालिकाभित्र २६ वेडको आइसोलेशन वार्ड तयार भएको छ। नगरपालिकाका मेयर अमान सिंह तामाङले फिल्ड ट्रेनीङ सेन्टरमा १२ जिल्ला समन्वय समितिमा ९ तथा जिल्ला अस्पताल चौतारामा ५ वेड सहितको आइसोलेशन...बाँकी
बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका शंकर पोखरेलले ‘भुईको टिप्न खोज्दा पोल्टाको गुमाएका छन्’ । माओवादी केन्द्रले दुई र जसपा नेपालले चार सांसदमाथि कारवाही गरेपछि ८१ जना सांसदमा सीमित रहेको लुम्बिनी प्रदेशसभामा...बाँकी
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डू भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सो सुन फेला परेको हो । ...बाँकी