ऐजेन्सी – जापानी अर्बपति युसाकु माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरबाट ८ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । युसाकुले एलन मस्कको ‘स्पेसएक्स’ रकेटबाट सन् २०२३ मा चन्द्रमाको यात्रा गर्दै छन् । ‘मैले यो यात्रामा...बाँकी
काठमाण्डौ – नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारीसंगै...बाँकी
धरान – धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान-१७ स्थित नमुना सुन्दर बस्तीको पश्चिमपट्टिको सर्दु खोला भित्र बनेका चार वटा छाप्रो घर र १ सय घेरा बेरा नगर प्रहरीले भत्काइएको छ। आज बिहान धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले गस्ती...बाँकी
नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष नुरुल मियाले दोहोरो नागरिता लिएको भन्दै वडा सदस्यहरुद्वारा संयुक्तरूपमा पत्रकार सम्मेलनको आयोजना गर्दे सार्वजनिक गरेका छन । उनिहरुले भारतीय आधार काड ७०५४९२०३५५७० क भीआइडी...बाँकी
साउदीअरेबिया – एनआरएन साउदीले कोरोना भाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धारको लागि १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ। एनआरएन साउदीका अनुसार कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका,...बाँकी
गत फागुन ८ गतेको दिन विराटनगरमा आयोजित कार्यक्रममा हजारौं दर्शकहरूको माझ सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीज्युले चतरा घाटदेखी भोजपुरसम्मको जलयात्रा मात्र ११ मिनटमै सम्पन्न गर्न सकिने तर त्यसका लागि सम्पूर्ण किरातीहरूको धार्मिक र साँस्कृतिक महत्वका...बाँकी
काठमाडौँ – नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीब्रता दिएको छ। वितरण गरिएका क्रियाशील सदस्यको विवरण केन्द्रमा अद्यावधिक गर्ने काम अनलाइनबाटै भइरहेको छ। ७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यहरुको विवरण अपडेट भइरहेको मुख्यसचिव कृष्णप्रसाद...बाँकी
रविन भट्टराई/विराटनगर – मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको...बाँकी