नगेन्द्र उपाध्याय सुर्खेत : विस २०७१ मा भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा ठूलो क्षति पुर्यायो। ५० भन्दाबढी स्थानीयको घर–खेत पुर्यो। १० जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु...बाँकी
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रशासनिक सल्लाहकार रत्न गाहा मगरले आफूलाई लगाइएको भ्रष्टाचारको आरोप गलत भएको प्रष्ट्याएका छन् । यही चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गाहालाई प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको...बाँकी
चैत १२ मंगलवार : मोरङ धनपालथान गाउपालिका– ३ का चार वालिकाको विचल्लि भएका छन। चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमका कल गाडने क्रममा केहि दिन अघि मृत्युु भएको थियो ।...बाँकी
शान्ता कमली लमजुङ : गएराति लमजुङ सदरमुकाम बेसीशहरको मध्य भागमा रहेका दुई पसलमा आगलागी भएको छ । विद्युत सर्ट भई राति १२ बजे आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट बेशीसहर७ स्थित उत्तरबहादुर परियारको कपडा...बाँकी
काठमाडौं : नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा कसैले पनि राजनीतिक गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विद्येयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु। अहिलेपनि म...बाँकी
नेपालगन्ज, ११ चैत : सवारी साधन चेकजाँचको निहुँमा मात्रै नभई बाँकेको गनापुर ट्राफिक प्रहरीले आसपासका इट्टा उद्योगबाट समेत रकम असुल्दै आएको खुलेको छ । राजमार्गका विभिन्न स्थानमा बसेर चेकिंङ्का नाममा ट्राफिक प्रहरीले रकम असुल गरेपनि...बाँकी
कुशल तिमल्सिना दोहा, कतार : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट...बाँकी
डोटी, १० चैत : डोटीको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अनन्तकुमार पौड्याललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले कालोमोसो दलेका छन् । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेविसंघ कार्यकर्ताले प्रमुख पौड्याललाई कार्यकक्षमै...बाँकी
चैत १०, विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि आइतबार लिन लागेको परीक्षा सत्तारुढ र प्रतिपक्षी दल निकट विद्यार्थी संगठनको हानाथापपछि स्थगित भएको छ । परीक्षा स्थगनसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका छन्...बाँकी
चैत्र १०, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार तथा पत्रकार महासंघ प्रदेश नम्बर ५का सचिव शुक्रऋषी चौलागाइ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले आफ्नै संस्था पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलको नक्कली...बाँकी