News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

उपमहानगर र पत्रकार महासंघ रकम अनियमितता (भाग २)

दामोदर भण्डारी नेपालगन्ज, ८ चैत : नेपालगन्ज उपमहानगरपालिकाले दिएको रकममा नेपाल पत्रकार महासंघले अनियमितता गरेको समाचार सञ्चार माध्यममा आइरहेका बेला पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु रक्सीको नशामा लठ्ठीएर जथाभावि बोलीरहेका छन् । रक्सीले...बाँकी

६२ औं सहकारी दिवस रंगेलीमा हुने

चैत्र ८, शुक्रबार : माेरङकाे रंगेली नगरपालिकामा ६२ औं सहकारी दिवस हुने भएको छ । “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारी भएको छ ।...बाँकी

आठ वर्षीय बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला

काठमाडौँ, ८ चैत : गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस)...बाँकी

जातिय विभेद कायमै !

दैलेख, ८ चैत : दैलेखको नौमूले गाउँपालिकाका दलित जनप्रतिनीधिहरुले सामाजिक रुपमा दलितहरु माथी गरिने विभेद कायमै रहेको बताएका छन। विहिवार ५४ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवसको अबसरमा नौमूले गाउँपालिकाको आयोजना र स्थानीय तह...बाँकी

एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सामेल

काठमाडौं – चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् (एसईई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् । मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन,...बाँकी

नेपाल र कुवेतको मैत्रीपूर्ण फुटबल खेल बराबरी (भिडियो सहित)

मार्च २१, कुवेत : मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे । खेल अवधीभर कुवेतले गोलका...बाँकी

माेटरसाइकल दुर्घटना परि मृत्यु भएका मल्लका परीवारलाई आर्थिक सहयोग

चैत ७, सिम्ता : सुर्खेतको सिम्ता गाउँपालिकामा कार्यरत कर्मचारी कर्ण बहादुर मल्लकाे परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेकाे छ । गत कार्तिक ११ गते माेटरसाइकल दुर्घटना परि मृत्यु भएका सिम्ता गाउँपालिकामा कार्यरत कर्मचारी मल्लकाे नाबालक ८...बाँकी

निर्मला पन्त प्रकरण : एसपी विष्टको मुद्दामा थुनछेक बहस सुरु

भवानी भट्ट कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा यातना र प्रमाण नष्टको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको मुद्दामा थुनछेक बहस सुरु भएको छ । बुधबार दिउँसो बयान सकिएपछि कञ्चनपुर...बाँकी

बढी शुल्क असुल्ने मेडिकल कलेजलाई तत्काल मुद्दा लगाऊ : डा. केसी

काठमाडौं : डा. गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी उनले कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गरेर ठगी गरिरहेको भन्दै सञ्चालकलाई फौजदारी...बाँकी

बहिनीलाई जबर्जस्ती रङ नदल्न आग्रह गर्दा दाजु कुटिए

दाङ,७ चैत : दाङमा बहिनीलाई बलजफती रङ नदल्न आग्रह गर्दा दाङमा एक जना दाजुमाथि युवाले निर्घात कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका १८ का जितबहादुर चौधरीमाथि बिहीबार युवाको एक समूहले निर्घात कुटपिट गरेको हो। जिल्ला प्रहरी...बाँकी