News Portal

माेटरसाइकल दुर्घटना परि मृत्यु भएका मल्लका परीवारलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
३८८ पटक
दुर्गा बि.सी.

चैत ७, सिम्ता : सुर्खेतको सिम्ता गाउँपालिकामा कार्यरत कर्मचारी कर्ण बहादुर मल्लकाे परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेकाे छ ।

गत कार्तिक ११ गते माेटरसाइकल दुर्घटना परि मृत्यु भएका सिम्ता गाउँपालिकामा कार्यरत कर्मचारी मल्लकाे नाबालक ८ बर्षिय छाेराकाे जीवन रक्षाकाे लागि सहयोग गरेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले बताए।

मृतक मल्लकि श्रीमती सरिता मल्ललाई सिम्ता गाउँपालिकाकाे तर्फबाट अध्यक्ष केसिले २ लाख ३५ हजार ९ सय ६५ रुपैयाँको चेक हस्तान्तरण गरे। तिहारकाे समयमा सुर्खेतको जामुनेबजार देखि घर जादै गर्दा मोटरसाइकल दुर्घटनामा परि कलिलो उमेरमै मल्लकाे घटना स्थलमै मृत्यु भएको थियोे ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...