काठमाडौं -जनप्रतिनिधिहरू सुविधाभोग र झिनामसिना योजनामा केन्दि्रत हुँदा स्थानीय तहको पहिलो वर्षको खर्च अत्यन्त निराशाजनक पाइएको छ । अधिकांश योजनामा लगत स्टिमेट नै नगरी बजेट खर्चिएको भेटिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ...बाँकी
इस्लामिक स्टेट (आईएस) जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले शनिबार बताएको छ । आइएसलाई पराजित गरेसँजगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत गरेको भवनको...बाँकी
विराट अनुपम चैत्र ९, इटहरी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। उनले बालविवाह गरेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा परेको छ। वडामा भएका विभिन्न भ्रष्टाचारका...बाँकी
मार्च २३, शनिबार : मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ। हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो। गत फागुन ३०...बाँकी
चैत ९ शनिबार : मोरङको रतुवामाई नगरपालिका १० स्थित लक्ष्मीचोक नजिकै बिगत ३५ बर्ष अगाडि देखि बसाेवास गर्दे अाईरहेका ५५ वर्षीया शारदा कार्कीकाे २३ बर्षका जेठाे छाेरा भूपाल कार्की र कान्छाे छाेरा टिकाराम कार्की समेत...बाँकी
चैत ९, काठमाडौं : प्रदेश रोज्ने प्रहरी कर्मचारीका लागि आकर्षक कार्यक्रमका रूपमा एकतह पदोन्नति (बढुवा) नभई दुई ग्रेड थप गर्ने व्यवस्था समेटिएको छ । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी (केन्द्र) तथा प्रदेश प्रहरीमा समायोजन गर्न बनेको...बाँकी
काभ्रे : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई...बाँकी
सुशील भण्डारी अछाम, ९ चैत : अछामको मंगलसैन नगरपालिका वडा नम्बर ८ सुतुडामा रहेको कालिका आधारभुत बिद्यालयमा एकजना शिक्षक ६ महिनादेखी अनुपस्थित रहेको भेटिएको छ । १ देखी ५ कक्षा सम्म जम्मा ६५ जना बिद्यार्थि...बाँकी
गंगा बराल चैत ९, काठमाडौं : थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउकी धनकुमारी राई आफ्नै उमेर सम्झन सक्नुहुन्न, अर्थात् उहाँलाई कति सालमा जन्मे र कति वर्षकी भएँ भन्ने हेक्का नै छैन। बुबाआमा बितिहाले, कति वर्ष पुगें...बाँकी
८ चैत, सल्यान : इलाका प्रहरी कार्यलय सल्लीवजार सल्यानले अवैध घरेलु मदिरा जन्य पदार्थ वरामद गरि नष्ट गरेको छ । बनगाड कुपिण्डेको वडा ४ गर्चे वजार, वडा ५को शंखपिपल वजार, वडा ६ को सुनौलीवजार र...बाँकी