News Portal

प्रहरीले गर्‍यो अवैध घरेलु मदिरा नष्ट  

हिमाली संचार संवाददाता
३९३ पटक
दुर्गा बि.सी.

८ चैत, सल्यान : इलाका प्रहरी कार्यलय सल्लीवजार सल्यानले अवैध घरेलु मदिरा जन्य पदार्थ वरामद गरि नष्ट गरेको छ । बनगाड कुपिण्डेको वडा ४ गर्चे वजार, वडा ५को शंखपिपल वजार, वडा ६ को सुनौलीवजार र सल्लीवजार क्षेत्रबाट १ सय ५० लिटर कच्चा पदार्थ,८० लिटर रक्सी र मदिरा तयारको लागि आवश्यक दर्जन वढि भाँडाकुडा नियन्त्रण पछि नष्ट गरेको छ ।

गाउँघरमा मदिराका कारण झैझगडा, घरेलु हिंसा वढ्न थाले पछि प्रहरीले अबैध मदिरा नियन्त्रणमा लिन थालेको छ । यस अघि पनि इलाका प्रहरी कार्यलय सल्लीबजारले २ हजार वढि घरेलु मदिरा नष्ट गरेको थियो ।

घरेलु मदिराका कारण झैझगडा अत्यधिक वढेको भन्दै अभियानलाई व्यापक पारेको ईलाका प्रहरी कार्यलय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...