News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

पत्रकार कर्ण विश्वकर्मा पक्राउको महासंघको आपत्ति !

चैत ७, कालिकोट : कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । बिहीवार प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश...बाँकी

फेरि रोक्यो भारतीय भन्सारले १४० ट्याङ्कर

काशीराम शर्मा नेपालगन्ज : भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि...बाँकी

माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर खुल्यो !

काठमाडौं,७ चैत : माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो...बाँकी

जुम्लाका विद्यार्थीलाई समयमा पुस्तक आइनपुग्दा समस्या

सिञ्जा : चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ । समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताउनुभयो । पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या भोग्दै आएको उहाँको भनाइ...बाँकी

श्रीलंकाविरुद्ध नेपालको शानदार जित

सरोज तामाङ/हरि अधिकारी विराटनगर, ६ चैत : श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक...बाँकी

सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ २ घाईते, लाईसेन्स विना सवारी चलाउने २१ युवा कारवाहिमा

चैत ६, सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १ वस्नेउरामा रा १ त १८२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । नगरको वडा ७ लेखसँग्रहि देखि सल्लीवजार आउँदै गर्दा वस्नेउरा मोडमा...बाँकी

बारामा एक पुरुषको बेवारिसे शव फेला

चैत ६, वीरगञ्ज : बाराको सुवर्ण गाउँपालिका-५ औरैया टोलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । औरैयादेखि बहुअर्वा जाने सडक खण्डमा सुवर्ण गाउँपालिका वडा नम्बर-७ चौरहिया निवासी ५५ वर्षीय महम्मद गन्नी मियाँ ठकुराईको शव...बाँकी

उपमहानगर र पत्रकार महासंघ बाँकेले गरेको रकम अनियमितता (भाग–१)

दामोदर भण्डारी चैत्र ६, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा संयुक्त रुपमा गरिएको विविध कार्यक्रमा अनियमितता भएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले गत वर्ष...बाँकी

पूर्व आयुक्त पाठकसँग बयान लिन सुरु

काठमाडौं, ६ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ । पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान...बाँकी

एनआरएनए कुवेतद्वारा नेपाल र कुवेत बिचको फुटबल खेल हेर्न जाने नेपालीका लागि यातायात सेवा प्रदान

कुवेत १९, मार्च : यहि मार्च २१ बिहिबार बेलुकि कुवेतको अहमादी स्थित अल सबाब स्पोर्टस क्लब स्टेडियममा कुवेत फूटबल संघको आयोजनामा हुन लागेको नेपाल र कुवेतको राष्ट्रिय फुटबल टिम बिच मैत्रिपुर्ण खेल हेर्न जाने नेपालीहरुका...बाँकी