चैत्र ५, मंगलबार : मोरङ रंगेली नगरपालिका–७ का तिन नावालकको वुुवाको मृत्युु भएपछि बिचल्ली भएको खवर हिमाली संचार डटकम लगायत विभिन्न अनलाइनमा प्रसारण भएपछि सहयोग संस्थाहरुले सहयोग गरेका छन । अादर्श युवा क्लवकाे सहयोगमा एक सय केजी...बाँकी
समुन्द्रा घिमिरे काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा व्यापारिक प्रयोजनका लागि सञ्चालन भएका अधिंकाश व्यापारीले तिर्नुपर्ने शुल्क भुक्तान गरेका छैनन्। विमानस्थल सञ्चालक निकायले गर्ने फितालो सम्झौता एवं कर्मचारीसँगको मिलेमतोका कारण सरकारको अर्बौ रकम गुम्ने अवस्थामा...बाँकी
चैत ४, काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समाचार संकलनका लागि आएका केही पत्रकारलाई प्रवेशमा रोक लगाएको छ। समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने सञ्चारकर्मीलाई सुरक्षाकर्मीले पार्किङ क्षेत्रबाटै प्रवेश निषेध गरेका हुन। माथिको आदेश...बाँकी
चैत्र ४ साेमबार : मोरङ रंगेली नगरपालिका–७ का तिन नावालकको वुुवाको मृत्युु भएपछि बिचल्ली भएको छ । मजदुुरी गरेर जिवनयापन गर्दै आएका २५ वर्षिय दिपक महत्तोको मृत्यु भएपछि उनका नावालक तिन छोरीको बिचल्ली भएको हो...बाँकी
डडेल्धुरा, ४ चैत : डडेल्धुराको गन्याधुरा गाउँपालिका-३ गुयलखेतमा गाडी (हाइस) दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १० : ३० बजेतिर दुर्घटनामा...बाँकी
काठमाडौं : पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेण्डको साबधानीका कारण ठोक्किनबाट जोगिएका छन् । भारतको प्रमुख सन्चारमाध्यम टाइम्स अफ इण्डियाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई उधृत...बाँकी
चैत्र ४, नेपालगन्ज : आर्थिक अनियमितता गरेको कारण नेपालगन्ज उपमहानगरपालिका र किर्ते हस्ताक्षर गरी भत्ताका नाममा रकम लिएको आरोपमा नेपाल पत्रकार महासंघ बाँके शाखा बिरूद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखा...बाँकी
स्विट्जरल्याण्ड : सुगौली सन्धीपछि भारतीय उपनिवेशमा राखिएको नेपालको भूमि फिर्ता गराउन माग गर्दे प्रर्दशन गरिरहेको ग्रेटर नेपालले स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक प्रर्दशन गरेको छ । सुगौली सन्धीपछि भारतले खोसेको नेपालको भूमि फिर्ता गराउन माग गर्दै...बाँकी
काठमाडौँ : नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ अधिकारीसँग आज त्यस्तो अनुरोध गर्नुभएको हो । मन्त्री ज्ञवालीले नेपालको...बाँकी
चैत ३, सिन्धुपाल्चोक : निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकको अधिवेशनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङका छोरा छत्र तामाङ र वडानं २ का वडाअध्यक्ष दीपेन्द्र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । चैत ८ गते चौतारामा हुने...बाँकी