News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

पत्रकारमाथि आक्रमणमा संलग्नलाई पक्राउको माग गर्दै र्‍याली

चैत ३, सर्लाही : पत्रकार सोम दियालीमाथि साङ्घातिक आक्रमण गर्नेहरुलाई पक्राउगरी कानुनी कारवाही गर्न माग गर्दै आइतवार सर्लाही सदरमुकाम मलङ्गवामा दबाब र्‍याली निकालिएको छ ।  सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत पत्रकार दियालीमाथि आक्रमण भएको एक...बाँकी

पत्रकार महासंघ र वडाअध्यक्षको साँठगाँठमा विज्ञप्ती

चैत ३, नेपालगन्ज : नेपाल पत्रकार महासंघका केही पदाधिकारीको मिलेमतोमा खजुरा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तीलकवीर सुनारले फेरी पनि दादागिरी र हचुवाको भरमा बिज्ञप्ती सार्वजनिक गर्दै आफ्नो गल्ती ढाकछोप र्गे प्रयास गरेका छन्...बाँकी

पक्राउ परेनन् ‘कठ्लिन कृष्ण किरण’

चैत्र ३, नेपालगन्ज : समाचार लेखेकै कारण बाँकेका समग्र ‘पत्रकारका औला काटेर कुुकुरलाई खुावउने’ भनि धम्की दिने खजुरा गाउँपालिकाका एक व्यक्ति शनिबार साँझसम्म पनि पक्राउ परेका छैनन्। जनप्रतिनिधीकै आडमा यसरी धम्की आएपछि नेपालगन्जका क्रियाशिल पत्रकारले उक्त...बाँकी

बिशाल ईङ्लिस स्कुलले मनायो १० औं वार्षिकोत्सब

चैत्र ३, आइतबार : मोरङको सुनवर्सि नगरपालिका ९ मा २०६५ सालमा स्थापना भएको विशाल ईङ्लिस बोर्डीङ स्कूलले अाफ्नाे १० औं वार्षिकोत्सब मनाएको छ । विद्यालयकाे प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि विद्यालयले अाफ्नाे बार्षिक उत्सव मनाएकाे...बाँकी

बिश्वकर्मा समाजले गर्‍यो १० बिद्यार्थीलाई सहयोग

पुजा बिसी/चैत २, डेढगाउँ नवलपुर : बिश्वकर्मा समाज बौदीकाली-२डेढगाउँ नवलपुरले बिधालय स्तरमा अध्यनरत १०जना बिद्यार्थीलाई शैक्षिक सहयोग सामाग्री बितरण गरेकोछ । समाजका अध्यक्ष बिर बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिका वार्डन.२ का...बाँकी

लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव सम्पन्न

माधब शाही मार्च १६, कुवेत : अतिथि कलाकार अमित बराल र शान्ता परीयारका साथ लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित नोटिमघाम ब्रिटिश स्कुलको हलमा शुक्रवार चर्चित लोक...बाँकी

ठकुरी सहयोग सञ्जाल युएईको बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न

युएई १६, मार्च : ठकुरी सहयोग सञ्जाल युएईले गएको शुक्रवार युएईको मुस्रीफ पार्कमा पहिलो बनभोज तथा भेटघाट कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भिम मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा युएईमा...बाँकी

पर्यटन प्रबर्द्धन लागि लुुम्बिनी भ्रमण वर्ष मनाउने तयारी

निरा गौतम चैत २, रुपन्देही : पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ। मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो।...बाँकी

पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्छन दलित समुदायका युवा

कृष्ण दर्नाल/पाल्पा : दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छालाका जुत्ता उत्पादन गर्ने...बाँकी

निशुल्क आर्युवेद स्वास्थ्य शिवीरमा चेकजाँच गराउनेको घुईचो

सल्यान २, चैत : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज(शनिबार) निशुल्क आर्युवेद स्वास्थ्य शिवीर कार्यक्रमको आयोजना गरिएको छ । बनगाड कुपिण्डेका विभिन्न वडाहरुबाट वृद्धा, महिला, पुरुष, बालबालिकाहरु उपचारको लागि शिवीरमा आएका छन् । शिवीरमा दम,खोकि,स्त्री रोग,वाथ...बाँकी